बुधबार, असार १८,२०८२ 10:10:47
  • बुधबार, असार १८,२०८२ 10:10:47
Global IME Bank Limited

फ्रान्सको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको शीर्ष १० कमजोरमा

Hyundai Nepal
फ्रान्सको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको शीर्ष १० कमजोरमा
Nabil Bank Limited

काठमान्डौं ।  फ्रान्सको पार्टपोर्ट विश्वकै शक्तिशाली पासपार्टको बन्न सफल भएको छ । हेन्ले पासपोर्ट इन्डेक्स २०२४ का अनुसार फ्रान्सको पासपोर्ट विश्वको शक्तिशाली पासपार्ट बनेको हो ।  

फ्रान्ससँगै शक्तिशाली पासपोर्टको अग्रस्थानमा जर्मनी, इटली,जापान, सिंगाुपर र स्पेनको पासपोर्ट रहेका छन् । हेन्लेले १९९ देशका पासपोर्टको सूची सार्वजनिक गरेको छ । जसमा नेपालको पासपोर्ट १०३ औँ स्थानमा रहेको छ । नेपालको पासपोर्ट विश्वका शीर्ष १० कमजोर पासपोर्टको सूचीमा परेको छ ।  

उत्तर कोरिया र बंगलादेशको पासपोर्ट नेपालभन्दा एक स्थानमा माथि १०२ औं स्थानमा रहेका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ । त्यसपछि सिरिया,इरान, पाकिस्तान,यमन,सोमालिया,प्यालेस्टाइन र नेपालको पासपोर्ट कमजोर सूचीमा रहेका छन् । नेपालको पासपोर्ट ७ वटा देशको पासपोर्ट भन्दा मात्रै शक्तिशाली देखिएको छ ।  

फ्रान्सको पासपोर्टले १९४ वटा देशमा निःशुल्क भिसा प्रवेश पाइन्छ । भारतको पासपोर्ट एक स्थान तल खस्दै ८६ औं स्थानमा पुगेको छ ।  

यस्तै पाकिस्तानको पासपोर्ट १०६ औं स्थानमा,बंगलादेश १०२ र माल्दिभ्सको पासपोर्ट ५८ औं स्थानमा छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.