हायर बन्यो विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइज
काठमाडौं । विश्व स्मार्ट होम प्रविधिको बजारमा हायरले नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था युरोमनिटर इन्टरनेश्नलले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकअनुसार हायर विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइजको रूपमा स्थापित भएको हो । कम्पनीको स्मार्ट होम तर्फको विश्वव्यापी आम्दानी र बजारमा उपलब्ध कम्पनीका स्मार्ट उपकरणका आधारमा यो र्याङ्क...

