बिहीबार, असार १८,२०८३ 06:06:21
Bizshala
  • बिहीबार, असार १८,२०८३ 06:06:21
एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत शुरु
BANKING

एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत शुरु

काठमाण्डौ । एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेशन) गरी नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरु शुरु गरेको छ । यस महत्वपूर्ण उपलब्धीसँंगै, अब भिसा कार्डको सम्पूर्ण इस्यूइङ्ग, अक्वायरिङ्ग तथा कारोबारहरुको प्रोसेसिङ्ग तथा राउटिङ्ग एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत हुनेछ ।साथै,...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने
BANKING

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको छ । वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि निजी क्षेत्रको सबैभन्दा...

गरिमा विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनमा सिल्भर अवार्डबाट सम्मानित
BANKING

गरिमा विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनमा सिल्भर अवार्डबाट सम्मानित

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड २०२५ मा गरिमा विकास बैंक लिमिटेडले सिल्भर अवार्ड प्राप्त गरेको छ ।विभिन्न कम्पनीहरुले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुुशासन सम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा विकास...

माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कास्य पुरस्कार
BANKING

माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कास्य पुरस्कार

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अर्वाड पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कार बैंकले तयार पारेको बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो ।

आजपनि ४५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आजपनि ४५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आजपनि ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ नामक १ वर्षे ऋणपत्र जारी गर्न लागेको हो ।यो ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १७ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।  

प्रभु बैंकद्वारा त्रिभुवन विश्व विद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण
BANKING

प्रभु बैंकद्वारा त्रिभुवन विश्व विद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवस्थापन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाण्डौलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको हो । यस सहयोगबाट डिजिटल शिक्षण...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाज बीच समझदारी, टिकट खरिदमा छुट
BANKING

सिटिजन्स बैंक र जय नेपाल सिनेमाज बीच समझदारी, टिकट खरिदमा छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज दरबारमार्ग, काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई सिनेमाको टिकेट खरिदमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जय नेपाल सिनेमाज हलमा मुभी टिकेट खरिदमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।  यस किसिमको सहकार्यबाट...

बैंकिङ क्षेत्रमा सर्वोच्चको नयाँ नजिर : 'नसिहत'ले सीईओ-सञ्चालक हट्दैनन्, तर कानुनी अयोग्यताको ढोका खुल्छ
BANKING

बैंकिङ क्षेत्रमा सर्वोच्चको नयाँ नजिर : 'नसिहत'ले सीईओ-सञ्चालक हट्दैनन्, तर कानुनी अयोग्यताको ढोका खुल्छ

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि नेपाल राष्ट्र बैंकले गर्ने कारबाहीको कानुनी हैसियतबारे सर्वोच्च अदालतले महत्वपूर्ण नजिर स्थापित गरेको छ।सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट 'नसिहत' वा 'सचेत गराउने' कारबाही पाएका पदाधिकारी स्वतः पदमुक्त नहुने स्पष्ट पारेको छ। तर, त्यस्तो कारबाहीलाई सामान्य चेतावनीका रूपमा व्याख्या...

नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था जोखिम, दायित्व चुलियो
BANKING

नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था जोखिम, दायित्व चुलियो

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको  वित्तीय अवस्था झनै कमजोर बन्दै गएको छ ।  क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले  नारायणी डेभलपमेन्ट बैंकलाई विगतमा प्रदान गरेको [ICRANP-IR] C+ निष्कासनकर्ता रेटिङ्ग पुनपुष्टि गरेको छ ।  

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
BANKING

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्धारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित ल्बतष्यलब िनेशनल वेष्ट प्रिजेन्टेड अनुअल रिर्पोट (बीपीए) अवार्ड २०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड बाट सम्मानित भएको छ ।बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले बीपीए अवार्ड २०२३ मा...

‘नसिहत’ पाएकाहरू बैंकको सीईओ र सञ्चालक अयोग्य हुने
BANKING

‘नसिहत’ पाएकाहरू बैंकको सीईओ र सञ्चालक अयोग्य हुने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘सचेत’ वा ‘नसिहत’ जस्ता नियामकीय कारबाही पाएका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू पाँच वर्षसम्म पदका लागि अयोग्य हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ।न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनाएको निर्णयको पूर्णपाठ हालै सार्वजनिक भएपछि उक्त कानुनी व्याख्या बाहिर आएको...

रु.३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

रु.३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ नामक ऋणपत्र (१ वर्षे) जारी गर्न लागेको हो ।यो ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।  

मंगलबारका लागि राष्ट्र बैंकको नयाँ विनिमयदर, अधिकांश मुद्रा महँगिए
NEPAL RASTRA BANK

मंगलबारका लागि राष्ट्र बैंकको नयाँ विनिमयदर, अधिकांश मुद्रा महँगिए

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागू हुने विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलरसहित युरो, बेलायती पाउन्ड, अष्ट्रेलियन डलर तथा खाडी मुलुकका केही प्रमुख मुद्राको मूल्यमा सामान्य वृद्धि भएको देखिएको छ।

प्राइम बैंकको एकल ऋण लगानीमा अरुण खोला जलविद्युत आयोजना निर्माण गर्न कर्जा सम्झौता
BANKING

प्राइम बैंकको एकल ऋण लगानीमा अरुण खोला जलविद्युत आयोजना निर्माण गर्न कर्जा सम्झौता

काठमाण्डौं । प्राइम कर्मसियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्धन गरेको २ मेगावाट क्षमताको अरुणखोला दुई जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो।

चालू आवमा बैंक तथा वित्तीय संस्थाका १४९ शाखा बन्द
BANKING

चालू आवमा बैंक तथा वित्तीय संस्थाका १४९ शाखा बन्द

काठमाण्डौ । चालू आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाका देशभर १४९ शाखा बन्द तथा समायोजन भएका छन्।  नेपाल राष्ट्र बैंकले महानगरपालिकाभित्र धेरै शाखा भएका बैंक तथा वित्तीय संस्थालाई कर्मचारी कटौती नगरी शाखा गाभ्न वा एकीकरण गर्न दिएको सुविधापछि शाखा समायोजन तीव्र भएको हो।

राष्ट्र बैंकको कारवाहीमा परे यी ६ लघुवित्त, कुनलाई कस्तो सजाय ?
NEPAL RASTRA BANK

राष्ट्र बैंकको कारवाहीमा परे यी ६ लघुवित्त, कुनलाई कस्तो सजाय ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही गरेको छ । केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेश्रो त्रैमाससम्म इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो ।विभागले आरम्भ चौतारी लघुवित्त, धौलागिरी लघुवित्त,...

लघुवित्तको 'हेल्थ रिपोर्ट': को बलियो, को आईसीयूमा ?
BANKING

लघुवित्तको 'हेल्थ रिपोर्ट': को बलियो, को आईसीयूमा ?

काठमाण्डौ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कले देशका लघुवित्त वित्तीय संस्थाहरूको समग्र अवस्था मिश्रित देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मुख्य वित्तीय सूचकांकअनुसार अधिकांश लघुवित्त नाफामा रहे पनि खराब कर्जा, पूँजी पर्याप्तता, तरलता र प्रतिफलका आधारमा संस्थाहरूबीच ठूलो असमानता देखिएको छ।चैत मसान्तसम्म ५१ लघुवित्त संस्थाको कुल कर्जा लगानी ५ खर्ब...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ। समृद्धि फाइनान्ससँग गाभिएपछि संयुक्त संस्थाको पूँजीकोष अवस्था नियामकीय मापदण्डअनुसार सुधार हुने देखिएकाले उक्त निर्णय गरिएको हो।राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा...

डलरमा परिवर्तन भएन, यूरो र पाउन्डको विनिमयदर घट्यो
NEPAL RASTRA BANK

डलरमा परिवर्तन भएन, यूरो र पाउन्डको विनिमयदर घट्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर देखिएको छ भने युरो, बेलायती पाउन्ड र अस्ट्रेलियन डलरको मूल्यमा सामान्य गिरावट आएको छ।  केही उच्च मूल्यका खाडी मुलुकका मुद्राको विनिमयदर भने यथावत् राखिएको छ।

एएमसीले बैंकिङ संकटको ‘जादुको छडी’ होइन, नेपाली बैंकहरू संकटमा छैनन् : नबिल बैंकका सीईओ ज्ञवाली
BANKING

एएमसीले बैंकिङ संकटको ‘जादुको छडी’ होइन, नेपाली बैंकहरू संकटमा छैनन् : नबिल बैंकका सीईओ ज्ञवाली

काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापनालाई लिएर बजारमा बनेको अत्यधिक अपेक्षा यथार्थपरक नभएको बताएका छन्। एएमसी गठन हुँदैमा बैंकिङ क्षेत्रका सबै समस्या समाधान हुने वा बैंकहरूको खराब कर्जा (एनपीए) स्वतः व्यवस्थापन हुने धारणा तथ्यमा आधारित नभएको उनको भनाइ छ।ज्ञवालीले एएमसीको मुख्य भूमिका समस्याग्रस्त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.