बुधबार, श्रावण १४,२०८२ 12:16:38
  • बुधबार, श्रावण १४,२०८२ 12:16:38
अब बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट साउनभित्र प्रकाशन गर्दा हुने
BANKING

अब बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट साउनभित्र प्रकाशन गर्दा हुने

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको(चौथो त्रैमासको) एक महिनाभित्रमा वित्तीय विवरण प्रकाशन हुने सुविधा पाएका छन् ।  नेपाल राष्टबैंकले मौद्रिक नीतिमा आधारित सर्कुलर बुधबार जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो सुविधा दिएको हो । 

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका  साथ चालु आर्थिक बर्ष २०८१र८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो ।  बैंकको कोशी प्रदेशका १९, मधेश प्रदेशका १६,...

साउनका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?
BANKING

साउनका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटाले स्थिर राखेका छन्।  साउन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?एनआईशी एशिया बैंक  एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र...

लक्ष्मी सनराइज बैंकले घटायो व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर, संस्थागतको स्थिर
BANKING

लक्ष्मी सनराइज बैंकले घटायो व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर, संस्थागतको स्थिर

साउन महिनाका लागि माछापुच्छ्रे बैंकले कति दिदैछ ब्याज ?
BANKING

साउन महिनाका लागि माछापुच्छ्रे बैंकले कति दिदैछ ब्याज ?

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले साउन१ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६...

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, अधिकतम कति पाइन्छ ?
BANKING

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, अधिकतम कति पाइन्छ ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले साउन महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...

प्रभु बैंकले साउन महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?
BANKING

प्रभु बैंकले साउन महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र  संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ ।  बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ भने बैंकले अधिकतम ६.१०० प्रतिशत ब्याजदर...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
BANKING

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।  एनसीएचएलले हालै एनपीएस–एनसीएस ...

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो अन्तिम प्रतिवेदन
BANKING

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो अन्तिम प्रतिवेदन

काठमाण्डौ । राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।  बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने  उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको हो । 

डिजिटलाइजेसनमा बैंकिङ क्षेत्रको नयाँ फड्को, मोबाइल बैंकिङ प्रयोगकर्ता पौने ३ करोड
BANKING

डिजिटलाइजेसनमा बैंकिङ क्षेत्रको नयाँ फड्को, मोबाइल बैंकिङ प्रयोगकर्ता पौने ३ करोड

काठमाण्डौ । पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा आधा भन्दा बढी काम डिजिटल माध्यमबाट हुने गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटलाइजेसनमा जान निर्देशन दिएबमोजिम बैंकहरुले यो अभ्यास चालेका छन् ।  अहिले बैंकहरुको ८० प्रतिशत भन्दा बढी काम डिजिटल माध्यमबाट भएका कारण बैंकका ग्राहकहरुलाई समेत थप सहजता भइरहेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त
BANKING

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अश्वीनीकुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका छन् ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनीकुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका हुन् । 

मौद्रिक नीतिले दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि  स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन
BANKING

मौद्रिक नीतिले दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको स्वागत गरेको छ । सिबिफिनले एक विज्ञप्ती जारी गर्दै मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै राष्ट्र बैंकले आ.व. २०८२÷८३ को लागि जारी गरेको भन्दै...

सिटिजन्स बैंकको सञ्चालक इला शर्माको हृदयघातका कारण निधन
BANKING

सिटिजन्स बैंकको सञ्चालक इला शर्माको हृदयघातका कारण निधन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडकी सञ्चालक इला शर्माको करिब ६० वर्षको उमेरमा आज निधन भएको छ ।  पूर्व निर्वाचन आयुक्त समेत रहेकी शर्माको हृदयघातका कारण आज(शनिवार) साँझ निधन भएको हो ।  शनिवार समेत उनी विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् । विभिन्न कार्यक्रममा सहभागिता जनाई घर आएकी उनलाई साँझपख हृदयघात भएको र थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन...

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
BANKING

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रुपमा आफूलाई स्थापित गरेको छ ।...

विकास बैंकहरुले कमाए रु.५.३० अर्ब नाफा, ९ वटाको बढ्यो
BANKING

विकास बैंकहरुले कमाए रु.५.३० अर्ब नाफा, ९ वटाको बढ्यो

काठमाण्डौ । विकास बैंकहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३.८१ प्रतिशत बढी हो । गत वर्ष जेठ मसान्तसम्म विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा १२ बैंक नाफामा देखिएका छन् भने...

वाणिज्य बैंकहरुको मुनाफा ५% ले घट्यो, ९ बैंकको नाफामा सुधार
BANKING

वाणिज्य बैंकहरुको मुनाफा ५% ले घट्यो, ९ बैंकको नाफामा सुधार

काठमाण्डौ । वाणिज्य बैंकहरुको मुनाफा ४.९७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै ५ प्रतिशत कम हो । गत आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा ९ वटा बैंकको...

अब बैंकहरुमा पनि सेन्ट्रल केवाइसी लागू हुने
BANKING

अब बैंकहरुमा पनि सेन्ट्रल केवाइसी लागू हुने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत अब बैंकहरुलाई पनि सेन्ट्रल केवाइसी लागू गर्ने भएको छ ।  यसअघि सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले तयार पारेको केवाइसी मर्चेन्ट बैंकर र सेयर ब्रोकरहरुले मात्रै प्रयोग गर्दै आएका थिए ।  

लघुवित्तले १५% भन्दा बढी लाभांश वितरण गर्न पाउने, सर्कुलरमार्फत क्याप खोल्दै राष्ट्रबैंक
BANKING

लघुवित्तले १५% भन्दा बढी लाभांश वितरण गर्न पाउने, सर्कुलरमार्फत क्याप खोल्दै राष्ट्रबैंक

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुमाथि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नसक्ने गरी लगाएको रोक हटाउने भएको छ ।  आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर विश्व पौडेलले यस्तो घोषणा गरेका हुन् । 

रियलस्टेट र सेयर बजारमैत्री मौद्रिक नीति: तर के वित्तीय स्थायित्वमा टेवा पुग्ला ?
BANKING

रियलस्टेट र सेयर बजारमैत्री मौद्रिक नीति: तर के वित्तीय स्थायित्वमा टेवा पुग्ला ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाउने, पूँजी संरचना विस्तार गर्ने र ऋणीमैत्री कार्यक्रम ल्याउने जस्ता महत्त्वपूर्ण नीति घोषणा गरेको छ।  गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेका निर्णयहरूले वित्तीय स्थायित्व, लगानीमैत्री वातावरण र समावेशी पहुँच विस्तार गर्ने लक्ष्य लिएको देखिन्छ।

विदेश भ्रमणमा जाँदा ३ हजार डलरसम्म बोक्न पाइने
BANKING

विदेश भ्रमणमा जाँदा ३ हजार डलरसम्म बोक्न पाइने

काठमाडौ । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएको छ ।  गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.