मंगलवार, माघ २०,२०८२ 02:17:07
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:17:07
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
BANKING

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत
BANKING

प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत

काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

सेयर कारोबारबाट वाणिज्य बैंकहरुले आर्जन गरे रु.५.२० अर्ब, १९ बैंकको आम्दानीमा उल्लेख्य सुधार
BANKING

सेयर कारोबारबाट वाणिज्य बैंकहरुले आर्जन गरे रु.५.२० अर्ब, १९ बैंकको आम्दानीमा उल्लेख्य सुधार

काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर ५ अर्ब भन्दा बढी आम्दानी गरेका छन् । बैंकहरुले चालु आवको दोस्रो त्रैमाससम्म सेयर कारोबारबाट र विदेशी मुद्राको कारोबारबाट ५ अर्ब २० करोड ८७ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ३४.०५ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर र विदेशी मुद्राको कारोबारबाट...

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
BANKING

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

सिद्धार्थ बैंक  ‘Awards for Corporate Excellence 2025 ’ बाट सम्मानित
BANKING

सिद्धार्थ बैंक ‘Awards for Corporate Excellence 2025 ’ बाट सम्मानित

काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेड Awards for Corporate Excellence 2025-Commercial Banking Category अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

राष्ट्र बैंकको रिपोर्ट : वित्तीय समावेशिता सूचकांक ०.४७ बाट बढेर ०.५३ पुग्यो
BANKING

राष्ट्र बैंकको रिपोर्ट : वित्तीय समावेशिता सूचकांक ०.४७ बाट बढेर ०.५३ पुग्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकसित गरेको वित्तीय समावेशीकरण सूचकांक (एफआईआई) ले नेपालमा वित्तीय समावेशीताको स्तर र प्रगतिलाई व्यापक मूल्यांकन गरेको छ। यो सूचकांक मानव विकास सूचकांक (एचडीआई) जस्तै विधिबाट गणना गरिन्छ र ० देखि १ को स्केलमा सामान्यीकृत गरिन्छ। उच्च अंकले बढी वित्तीय समावेशीतालाई संकेत गर्दछ।सूचकांकमा ५५ विभिन्न सूचकहरू प्रयोग गरिएका छन्, जसमा पहुँचका...

एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
BANKING

एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाण्डौ । एनआईसी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको छ । समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो ।यस...

प्रभू बैंककी फरार सीबीओ रश्मी पन्तलाई 'एञ्जाइटी डिसअर्डर', प्रहरीलाई चक्मा दिएर भारतको तीर्थाटन !
BANKING

प्रभू बैंककी फरार सीबीओ रश्मी पन्तलाई 'एञ्जाइटी डिसअर्डर', प्रहरीलाई चक्मा दिएर भारतको तीर्थाटन !

काठमाण्डौ । बैंकिंग कसूरको अभियोगमा पक्राउ पूर्जी जारी भएर पनि प्रहरीलाई चक्मा दिएर भाग्न सफल प्रभू बैंककी प्रमुख विजिनेश अधिकृत(सीबीओ) रश्मी पन्त एञ्जाइटी डिसअर्डर नामको स्वास्थ्य समस्याको शिकार बनेकी खुलेको छ ।  रश्मी पन्तले फरार भएपछि बैंकमा बुझाएको लामो विदासम्बन्धी निवेदनका साथमा प्रस्तुत गरेकी उनको निजी डकूमेन्ट(चिकित्सकको प्रेसक्रिप्सन)ले उनलाई एञ्जाइटी...

विकास बैंकहरुको नाफा ३१.८४% ले बढ्यो, एनपीएल र लाभांश क्षमता कुनको कति ?
BANKING

विकास बैंकहरुको नाफा ३१.८४% ले बढ्यो, एनपीएल र लाभांश क्षमता कुनको कति ?

काठमाण्डौ । विकास बैंकहरुको वित्तीय सूचकमा सकारात्मक सुधार देखिएको छ । सञ्चालनमा रहेका १६ विकास बैंक मध्ये सप्तकोशी डेभलपमेन्ट बैंक बाहेक सबैले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।१५ विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ४० करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३१.८४ प्रतिशत बढी हो । गत आवको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट
BANKING

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ।अब बैंकका मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्।ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेण्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट...

वाणिज्य बैंकहरुको वित्तीय रिपोर्ट सुधारोन्मुख, खुद नाफा ११% ले बढ्यो
BANKING

वाणिज्य बैंकहरुको वित्तीय रिपोर्ट सुधारोन्मुख, खुद नाफा ११% ले बढ्यो

काठमाण्डौ । वाणिज्य बैंकहरुले साढे ३० अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म २० वाणिज्य बैंकले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।बैंकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११।५१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।यस अवधिसम्म आइपुग्दा बैंकहरुको खुद ब्याज आम्दानी...

सानिमा बैंकको नाफामा १६.६७% को सुधार, लाभांश क्षमता समेत घट्यो
BANKING

सानिमा बैंकको नाफामा १६.६७% को सुधार, लाभांश क्षमता समेत घट्यो

काठममाण्डौ । सानिमा बैंक लिमिटेडको खुद नाफा १६.६७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।यद्यपी बैंकको वितरणयोग्य मुनाफा १०.५२ प्रतिशतले घटेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६१ करोड रुपैयाँमा सीमित...

नारायणी डेभलपमेन्ट बैंकको घाटा ८०५% ले वृद्धि, खराब कर्जा अनुपात ५७.४८%
BANKING

नारायणी डेभलपमेन्ट बैंकको घाटा ८०५% ले वृद्धि, खराब कर्जा अनुपात ५७.४८%

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको घाटा झनै फराकिलो भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म बैंकको घाटा ८०८.२५ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा ४ करोड ७३ लाख पुगेको छ ।अघिल्लो आवको् सोही अवधिसम्म भने बैंकको घाटा ५२ लाख १३ हजार मात्रै थियो ।  यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ४ करोड...

कुमारी बैंकको नाफामा ८८६% को बढोत्तरी, ईपीएस २०.७४ रुपैयाँ पुग्यो
BANKING

कुमारी बैंकको नाफामा ८८६% को बढोत्तरी, ईपीएस २०.७४ रुपैयाँ पुग्यो

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको नाफामा उछाल आएको छ । बैंकले चालु चावको दोस्रो त्रैमाससम्म २ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८८६.५० प्रतिशतले बढी हो ।अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने बैंकले २७ करोड ५७ लाख रुपैयाँबरारबको खुद नाफा कमाएको थियो ।यस्तै बैंकले ६ अर्ब ७८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम...

२२% ले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता भने घट्यो
BANKING

२२% ले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता भने घट्यो

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २२.१९ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ३३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।बैंकको खुद ब्याज आम्दानी भने १.२१ प्रतिशतले घटेर १ अर्ब २८ करोड रुपैयाँमा सीमित बनेको छ ।बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ ।...

सिद्धार्थ बैंकको नाफामा १५०%को उछाल, लाभांश क्षमता २०.१३% पुग्यो
BANKING

सिद्धार्थ बैंकको नाफामा १५०%को उछाल, लाभांश क्षमता २०.१३% पुग्यो

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको खुद नाफा १५०.२० प्रतिशतले वृद्धि भएको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ५३ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।बैंकको खुद ब्याज...

महालक्ष्मी विकास बैंकको खुद ब्याज आम्दानी र नाफा सामान्य बढ्यो, वितरणयोग्य मुनाफा ६३.०३% ले घट्यो
BANKING

महालक्ष्मी विकास बैंकको खुद ब्याज आम्दानी र नाफा सामान्य बढ्यो, वितरणयोग्य मुनाफा ६३.०३% ले घट्यो

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।यस्तै बैंकको खुद ब्याज आम्दानी पनि सामान्य बढेको छ । अघिल्लो आवमा १ अर्ब १ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी...

इम्पेयरमेन्ट चार्ज बढेसँगै एनएमबी बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?
BANKING

इम्पेयरमेन्ट चार्ज बढेसँगै एनएमबी बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको २ अर्बको तुलनामा १७.७१ प्रतिशतले कम हो ।बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा १२.१८ प्रतिशतले बढी हो । बैंकको खुद शुल्क तथा कमिशन...

गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा १०८% ले वृद्धि, नाफा र ईपीएस समेत बढ्यो
BANKING

गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा १०८% ले वृद्धि, नाफा र ईपीएस समेत बढ्यो

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म आफ्ना प्रमुख वित्तीय सूचकहरुमा प्रगति हालि गरेको छ । उक्त अवधिमा बैंकले ६० करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५५ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको...

लक्ष्मी सनराइज बैंकको खराब कर्जा अनुपात र कस्ट अफ फण्ड घट्यो, खुद ब्याज आम्दानीमा सामान्य सुधार
BANKING

लक्ष्मी सनराइज बैंकको खराब कर्जा अनुपात र कस्ट अफ फण्ड घट्यो, खुद ब्याज आम्दानीमा सामान्य सुधार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको खराब कर्जा अनुपात र कस्ट अफ फण्ड घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपात ५.६७ प्रतिशतबाट घटेर ५.५० प्रतिनशत कायम भएको छ ।यस्तै बैंकको कस्ट अफ फण्ड समेत ३.६४ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा कस्ट अफ फण्ड ५.०५ प्रतिशत रहेको थियो । यो अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.