अब एआई गर्लफ्रेन्ड बनाउन सकिने, फ्लर्ट गर्नुका साथै सधै बफादार रहने
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको नयाँ रूप लण्डन टेक वीकमा देखियो। ःमेटा लुप नामक स्टार्टअपले ःएआई साथीको रूपमा ‘मेओ’ प्रस्तुत गरेको छ। यसलाई एआई गर्लफ्रेन्डको रूपमा चित्रण गरिएको छ। मेओ एक्लोपनको सामना गर्न डिजाइन गरिएको दाबी गरिएको छ। यसले प्रयोगकर्ताहरूलाई भावनात्मक समर्थन प्रदान गर्न सक्छ। तर, मेओको सन्दर्भमा केही चिन्ताहरू पनि प्रकाशमा आएका छन्।...