शिक्षण अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गतको ओपीडी सेवा आजदेखि सञ्चालनमा
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रोकिएको ओपीडी सेवा पुनः सञ्चालनमा आउने भएको छ।
TRENDING
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रोकिएको ओपीडी सेवा पुनः सञ्चालनमा आउने भएको छ।
काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताको निर्देशनमा मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप तीव्र बनाएको छ। मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिति २०८३ असार १४ गते (आइतबार)काठमाण्डौ उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छ...
काठमाण्डौ। नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजना तथा नेपलीज सोसाइटी अफ न्यूरो सर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्यूरो–अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ ।यही असार १२ र १३ गते आयोजित दुई दिने सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन, रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट तथा अन्य स्वास्थ्य व...
काठमाण्डौ । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ। १०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचार तालिम...
काठमाण्डौ । युवा श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबार र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको श्रम तथा रोजगार कार्यालय, टेकुबाट खटिएको टोलीले काठमाडौँको फ्रन्टलाइन हस्पिटलमा श्रमिकहरूको पारिश्रमिक र सेवा सुविधाका सम्बन्धमा अनुगमन गरेको छ। नेपाल सरकारको नियमित अनुगमन प्रक्रिया अन्तर्गत अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित सुनिश्चित...
काठमाण्डौ । सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल शुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको संख्या एक हजार २०० नाघेको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’...
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डको रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् ,नेपाल...
काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले देशभरका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई आवासीय चिकित्सक (रेसिडेन्ट) लाई नियमविपरीत अत्यधिक कार्यभार नलगाउन निर्देशन दिएको छ।
काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको बहिरङ्ग सेवा (ओपीडी) लाई थप प्रविधिमैत्री र बिरामीमैत्री बनाउन करिब एक करोड ७० लाख रुपैयाँ बराबरका आधुनिक उपकरण तथा सूचना प्रविधि प्रणाली हस्तान्तरण गरेको छ।अस्पताल परिसरमा आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका कार्यकारी...
काठमाण्डौँ । सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न नियामक तथा सेवा प्रदायक संस्थाहरूमा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै नौ वटा संस्थाका अध्यक्ष, सदस्य, रजिस्ट्रार, कार्यकारी निर्देशक तथा सदस्य सचिवलगायत पदका लागि आवेदन मागेको हो।
काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले वित्तीय संकट चुलिँदै गएपछि निजी अस्पतालहरूमा उपलब्ध हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ । बोर्डले आकस्मिक उपचारबाहेकका बीमा सेवा जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म स्थगित हुने जनाएको हो ।
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाण्डौमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ । नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको ‘एकै छानामुनि समग्र उपचार सेवा’ को अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नर्भिकले उक्त संस्थानको स्थापना गर्न लागेको हो ।अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालमा आयोजित नर्सिङ...
काठमाण्डौ । काठमाडौंस्थित Norvic International Hospital ले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा ४ जना उत्कृष्ट नर्सलाई प्रतिष्ठित ‘डेजी अवार्ड’ प्रदान गरेको छ। अस्पतालले नर्सिङ तथा पारामेडिकल क्षेत्रका २७ जना अन्य कर्मचारीलाई पनि सम्मान गर्दै स्वास्थ्य सेवामा उनीहरूको योगदानको उच्च मूल्यांकन गरेको हो।अमेरिकास्थित DAISY Foundation सँगको सहकार्यमा आयोजित कार्यक्रममा सम्झाना तामाङ, नीलिमा श्रेष्ठ,...
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ प्रदान गर्ने भएको छ । नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा (१२ मे अर्थात् भोलि बैशाख २९ गते) डेजी अवार्ड प्रदान गर्न लागेको हो ।अस्पतालले उत्कृष्ट नर्सहरुको छनोटका लागि केही समयअघि...
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी निकायमा कार्यरत १९३ जना सार्वजनिक पदाधिकारीलाई पदमुक्त गरेको छ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ तथा मन्त्रिपरिषद्को निर्णय बमोजिम विभिन्न परिषद्, प्रतिष्ठान तथा स्वास्थ्य संस्थामा कार्यरत...
काठमाण्डौ । कामकाजी व्यक्तिलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको सेवा सञ्चालनमा ल्याएको छ । थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको छ । यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो ।अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ गते शनिबार देखि लागु हुने गरि हरेक शनिबार पनि खुला रहने व्यवस्था...
काठमाण्डौ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भैरहेको आमा तथा महिलाहरुको अकालमृत्यु रोक्न आफूले अघि बढाएको कार्यक्रम परिस्कृत रुपमा निरन्तरता दिन सरकारसँग अनुरोध गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै समयमै परीक्षण नहुँदा कैयौं आमा तथा महिलाहरुले मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्य गर्न निःशुल्क क्यान्सर परीक्षण...
काठमाण्डौ । कोभिड–१९ को एक नयाँ भेरियन्ट ‘सिकाडा’ (BA.3.2) विश्वका विभिन्न देशमा देखिएको छ । यो भेरियन्ट अत्यधिक म्युटेटेड (परिवर्तित) भएको बताइएको छ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई निगरानीमा राखेको छ ।यो भेरियन्ट सन् २०२४ को नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलोपटक पत्ता लागेको थियो । तर, सन् २०२५ को सेप्टेम्बरसम्म यसका केसहरू उल्लेखनीय रूपमा बढेका थिएनन् । हालै...
काठमाण्डौ । भारतमा मोटोपन र टाइप–२ मधुमेहको उपचार क्षेत्रमा ठूलो परिवर्तनको सम्भावना देखिएको छ। तौल घटाउने चर्चित औषधि Wegovy र Ozempic मा प्रयोग हुने मुख्य तत्व सेमाग्लुटाइडको पेटेन्ट अवधि समाप्त हुन लागेसँगै सस्तो जेनेरिक औषधि उत्पादनको बाटो खुलेको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.