विप्रो जीई हेल्थकेयरद्वारा नेपालमा एडभान्स्ड प्वइन्ट-अफ-केयर इमेजिङका लागि भी स्क्यान एयरको सुरुआत
काठमाण्डौ । विप्रो जीई हेल्थकेयर एक अग्रणी विश्वव्यापी चिकित्सा प्रविधि, डायग्नोस्टिक्स, र डिजिटल समाधान आविष्कारकले आज दुर्गम स्थानहरुमा पहुँच पुग्ने हिसाबले प्वइन्ट–अफ–केयर वृद्धि गर्न भी स्क्यान एइर सुरु गर्ने घोषणा गरेको छ। वायरलेस, ह्यान्डहेल्ड अल्ट्रासाउन्ड प्रणाली प्वइन्ट–अफ–केयरमा सम्पूर्ण शरीर स्क्यानिङ सक्षम गर्न डिजाइन गरिएको हो जसले स्वास्थ्य सेवालाई...

