बिहीबार, जेष्ठ २२,२०८२ 04:28:41
IME remit
  • बिहीबार, जेष्ठ २२,२०८२ 04:28:41
अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए
HEALTH/HOSPITAL

अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सक भित्रिएका छन्। एक न्युरोलोजिस्ट, एक न्युरो सर्जन र अर्का एक कार्डियोलोजिस्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकलाई नर्भिकले भित्र्याएको हो।नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ। सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्युरोलोजिस्ट डा....

अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ आए
HEALTH/HOSPITAL

अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ आए

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपीडी सेवा थालेका छन्। वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन्। डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपिडीमा उपलब्ध हुने...

लापरबाहीका कारण अस्पतालमा एकैरातमा मरे १७ बिरामी !
HEALTH/HOSPITAL

लापरबाहीका कारण अस्पतालमा एकैरातमा मरे १७ बिरामी !

मुम्बई । भारतको महाराष्ट्र प्रान्तको राजधानी मुम्बई नजिकैको थानेको म्युनिसिपल अस्पतालमा एकै रातमा १७ जना बिरामीको मृत्यु भएको खबर सार्वजनिक भएको छ ।अपर्याप्त सुविधा र बिरामीको संख्या एक्कासी बढ्दा बिरामीको मृत्यु हुने गरेको दाबी गरिएको छ ।रिपोर्टका अनुसार ठाणेको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा १७ जना बिरामीको मृत्यु भएको छ। पछिल्लो ४८ घण्टामा...

सरकारद्वारा भीभीआईपी र भीआईपी स्वास्थ्य उपचार समिति गठन
HEALTH/HOSPITAL

सरकारद्वारा भीभीआईपी र भीआईपी स्वास्थ्य उपचार समिति गठन

काठमाण्डौ । सरकारले अतिविशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) स्वास्थ्य उपचार समिति गठन गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार उक्त समिति गठन गरेको हो। समितिमा प्राडा भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्राडा शैली प्रधान,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.