मृत्युको मुखमा पुगेकी महिलामा सुंगुरको किड्नी प्रत्यारोपण
काठमाण्डौ । संगुरको मुटुपश्चात मानव शरीरमा अब संगुरको किड्नी पनि ट्रान्सप्लान्ट गरिएको छ । अमेरिकामा मृत्युको मुखमै पुगेकी एक महिलाई संगुरको किड्नी प्रत्यारोपण गरेर ज्यान बचाईएको छ । अमेरिकाको न्यूजर्सीमा सर्जनहरुले ५४ वर्षिय महिला लीसा पिसानोको शरीरमा कम्बाइन्ड हर्ट पम्प र संगुरको किड्नी ट्रान्सप्लान्ट गरेका छन् । उनलाई नियमित डायलिसिस आवश्यक पर्ने गर्थ्यो । उनी...

