बसन्त चौधरीको लेख-नेपालको अर्थतन्त्र : अनिश्चितताबाट पुनर्जागरणतर्फ
-बसन्त चौधरी म अर्थशास्त्री होइन, न त विदेश पढेर आएको व्यक्ति। तर, व्यवसाय, सार्वजनिक जीवन र संस्थागत अनुभवले मलाई सिकाएको छ-नेपालले अब ढिलाइ नगरी केही ठोस रणनीतिहरू अपनाउनै पर्छ।
TRENDING
-बसन्त चौधरी म अर्थशास्त्री होइन, न त विदेश पढेर आएको व्यक्ति। तर, व्यवसाय, सार्वजनिक जीवन र संस्थागत अनुभवले मलाई सिकाएको छ-नेपालले अब ढिलाइ नगरी केही ठोस रणनीतिहरू अपनाउनै पर्छ।
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा नेताहरुका घर तथा कार्यालयमा भएको तोडफोड र आगजनीपछि ठूलो मात्रामा रु. ५०० र १००० का नोट फेला परेपछि हाल समाजमा नोटबन्दी को बहस तीव्र बनेको छ। आन्दोलनका घटनाले ठूला नेताहरुले ठूलो परिमाणमा नगद भण्डारण गरेको स्पष्ट पारेको भन्दै, धेरैले अब लुकेर राखिएको सम्पत्ति तथा अनौपचारिक अर्थतन्त्रमा थुप्रिएको कालो धन सतहमा ल्याउन नोटबन्दी अपरिहार्य...
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सवा ३ बजे भिडिओ कन्फरेन्समार्फत संवाद हुने भनिए पनि तत्कालका लागि सो वार्ता स्थगित भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीसँगको औपचारिक कुरा अब बिहीबार हुने तय भएको छ।
काठमाण्डौ । काठमाण्डौ महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै विभिन्न टिकाटिप्पणी गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति बोलन शाहले पनि प्रतिक्रिया जनाएका छन् । बालेन शाहले साम्पाङलाई सम्बोधन गर्दै फेसबुकमा एउटा पोष्ट गरेका छन् । जसमा बालेनले हर्कलाई साँचो माया गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म...
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र आधुनिक पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरेका छन्।मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पुगेका प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ठूलो क्षति पुर्याएको भन्दै सम्पूर्ण पार्टी पंक्ति तथा देश–विदेशमा रहेका सदस्यहरूको सहयोगमा भव्य नयाँ भवन बनाइने बताए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनपश्चात देश नयाँ राजनीतिक यथार्थमा प्रवेश गरेको भन्दै निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने र संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी कांग्रेससहित सबै दलको भएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो विस्तृत प्रस्तावमार्फत उनले समयमै निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न आग्रह गरे।थापाले...
काठमाण्डौ । एमालेका केन्द्रीय सदस्य तथा युवा नेता विष्णु रिजालले अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनाललाई नोटबन्दी गर्न सुझाएका छन् ।
काठमाण्डौ । अन्तरिम सरकार गठनपछि तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ ग्रहण गरेका छन्।शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता ओमप्रकाश अर्याल, पूर्वअर्थसचिव डा. रामेश्वर खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन शाह)को कानूनी सल्लाहकारको रुपमा लामो समयदेखि काम गरिरहेका अधिवक्ता ओमप्रकाश अर्याल पनि मन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्री बन्न आग्रह गरे पनि उनले लिने मन्त्रालयको विषयमा कुरा मिलिरहेको थिएन । अर्याल आफैंले पनि अहिले नै मन्त्री बन्ने वा अन्तरिम सरकारले...
काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा दुई मन्त्री नियुक्त गरेकी छिन् । केहीबेरअघि उनले पूर्व अर्थसचिव तथा अर्थविद डा. रामेश्वर खनाललाई अर्थमन्त्री र र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्रीमा नियुक्त गरेकी हुन् । घिसिङले उर्जासहित ती मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
काठमाण्डौ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अर्थमन्त्रालयको बागडोर सर्वत्र चर्चा गरिएका र जनस्तरबाटै माग भएका चर्चित अर्थविद् डा. रामेश्वर खनालले सम्हाल्ने करिब टुङ्गो लागेको छ । प्रधानमन्त्रीनिकट स्रोतहरुले पूर्व अर्थसचिव समेत रहेका अनुभवी अर्थशास्त्री खनालले समेत अर्थमन्त्रीमा आफूलाई नियुक्ति गर्ने कार्कीको प्रस्ताव स्वीकार गरिसकेका पुष्टि गरेका छन् ।...
काठमाण्डौ । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सुमना श्रेष्ठ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्कीको सपथ समारोहमा सहभागी हुने पार्टीकी एक मात्र प्रतिनिधि थिइन् । सपथ समारोहमा उनलाई देख्नेबित्तिकै अन्तरिम प्रधानमन्त्री कार्कीले स्नेहका साथ अंकमाल गरेकी थिइन् । धेरैले सामाजिक सञ्जालमा हल्ला पिटे-'सुमना अन्तरिम सरकारको...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।
काठमाण्डौ । नेपालको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले औपचारिक रूपमा बधाई दिएको छ। आइतबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना व्यक्त गरेका हुन्।
काठमाण्डौ । नेपालमा नयाँ अन्तरिम सरकार गठन भएपछि अमेरिकाले त्यसलाई स्वागत मात्र गरेको छैन, लोकतान्त्रिक मूल्य र संक्रमणकालीन व्यवस्थापनमा देखिएको नेतृत्वलाई खुलेर प्रशंसा पनि गरेको छ।
काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरी पार्टीबाट बाहिरिएका छन् । चौधरीले फेसबुकमार्फत आफू पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। यस्तै उनले नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा समेत गरेका छन् ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्र्दै जनता रिझाउने र आफैंमा सम्हाल्दिै आगामी फागुन २१ गतेको चुनावमा सहभागी बन्न सबैलाई आह्वान गरेका छन् । आज एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति पौडेलले यस्तो आह्वान गरेका हुन् ।
काठमाण्डौ । जेनजी आन्दोलनकारीहरुले उठाएका प्रमुख माग भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा एमालेले समर्थन जनाएको छ ।
काठमाण्डौ । रवि लामिछानेले आफू कारागार फर्किने घोषणा गरेका छन् । आफ्नो जन्मदिन आजै(शनिवार) परेको उल्लेख गर्दै जन्मदिनको विशेष उपहारको रुपमा आफैंले आफैंलाई कारागार पठाउन लागेको जानकारी दिए ।
काठमाण्डौ । प्रतिनिधि सभा विघटनको निर्णयप्रति आपत्ति जनाउँदै आठ राजनीतिक दलले तत्काल निर्णय फिर्ता लिएर संसद बैठक बोलाउन सरकारलाई आग्रह गरेका छन्।सामूहिक विज्ञप्ति जारी गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.