शनिबार, जेष्ठ ३१,२०८२ 10:53:10
IME remit
  • शनिबार, जेष्ठ ३१,२०८२ 10:53:10
नेपाली व्यवसायी प्रतिनिधिमण्डलको ब्राजिल भ्रमण, व्यापारिक सहकार्यका सम्भावनामाथि छलफल
ECONOMY& POLITICS

नेपाली व्यवसायी प्रतिनिधिमण्डलको ब्राजिल भ्रमण, व्यापारिक सहकार्यका सम्भावनामाथि छलफल

काठमाण्डौ । नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा रहेको नेपाली व्यवसायी प्रतिनिधिमण्डल ब्राजिलको भ्रमण गरेको छ।प्रतिनिधिमण्डलले ब्राजिलको Confederation of National Industry (CNI) का अधिकारीहरूसँग भेटगरी आपसी चासो र व्यापारिक अवसरहरू बारे छलफल गरेका छन्।उक्त अवसरमा चापागाईंले नेपालमा व्यापार र लगानीको अनुकूल वातावरण रहेको जानकारी गराउदै नेपाली...

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त आयोजनामा पत्रकारसँग उपभोक्ता सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार काठमाण्डौमा सम्पन्न कार्यक्रमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् ।कार्यक्रममा विज्ञ तथा वक्ताहरुले पछिल्लो समय उपभोक्ता सुरक्षाको विषय पेचिलो बन्दै गएको...

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने
ECONOMY& POLITICS

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघिय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

ओलीको सचिवालयको दाबी-'प्रधानमन्त्रीलाई रुघामर्की लागेपछि देउवा भेट्न नआएका हुन्'
ECONOMY& POLITICS

ओलीको सचिवालयको दाबी-'प्रधानमन्त्रीलाई रुघामर्की लागेपछि देउवा भेट्न नआएका हुन्'

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सोमबार साँझ प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट स्थगित हुनु पछाडिको कारण गठबन्धनमा समस्या आएर नभएको दाबी गरेको छ ।  एक सचिवालय सदस्यले बिजशालासँग कुरा गर्दै गठबन्धनमा कुनै समस्या नरहेको र सोमबार कांगे्रेस सभापति देउवासँगको भेट प्रधानमन्त्रीको स्वास्थ्यमा आएको समस्याका कारण...

गभर्नर नियुक्तिमा ओलीको छलछामः देउवाले दुत्कारे बालुवाटारको निम्तो, कांग्रेसका मन्त्रीले क्याबिनेट
NEWS

गभर्नर नियुक्तिमा ओलीको छलछामः देउवाले दुत्कारे बालुवाटारको निम्तो, कांग्रेसका मन्त्रीले क्याबिनेट

काठमाण्डौ । कांग्रेसले सिफारिस गरेको व्यक्तिलाई नेपाल राष्ट्रबैंकको गभर्नर बनाउने चाह प्रधानमन्त्री केपी शर्मा ओलीले नदेखाएपछि सत्ता गठबन्धनमा उथलपुथलको सम्भावना बढेको छ ।  नेपाल राष्ट्रबैंकको गभर्नर पद रिक्त भएको डेढ महिना बितिसक्दा समेत प्रमुख सत्तारुढ दल कांगे्रस र एमाले सहभागी सरकारले नयाँ गभर्नरको नियुक्ति गर्न सकेको छैन ।  राजनीतिक भागबण्डामा गभर्नर नेपाली...

मन्त्रिपरिषद बैठक स्थगित, गभर्नरको नियुक्तिको विषयमा काङ्ग्रेस एमालेबीच खटपट
ECONOMY& POLITICS

मन्त्रिपरिषद बैठक स्थगित, गभर्नरको नियुक्तिको विषयमा काङ्ग्रेस एमालेबीच खटपट

काठमाण्डौ । मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।  आज बस्ने तय भएको मन्त्रिपरिषद बैठकमा लामो समयदेखि रिक्त रहेको गभर्नर नियुक्त हुने आँकलन गरिएको थियो । तर सत्तारुढ प्रमुख दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिमा सहमति जुट्न नसक्दा आजको बैठक बस्न नसकेको स्रोतले जनाएको छ । यसले दुई दलबीच...

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर
ECONOMY& POLITICS

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर

काठमाण्डौ । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ ।  अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

गभर्नर नियुक्तिमा चलखेल भईरहेको प्रचण्डको आरोप
ECONOMY& POLITICS

गभर्नर नियुक्तिमा चलखेल भईरहेको प्रचण्डको आरोप

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भईरहेको आरोप लगाएका छन् । दाहालले बैतडीको पाटनमा जनतासँग माओवादी( मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्ने क्रममा यस्ताृ आरोप लगाएका हुन् ।  

प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने
ECONOMY& POLITICS

प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाण्डौ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आज सकिने छ ।  

राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव
ECONOMY& POLITICS

राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव

काठमाण्डौ । राजश्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहेका राजश्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।  समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ...

राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
ECONOMY& POLITICS

राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई  चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्वोधन गर्नुपर्ने १ सय वुँदे सुझाव दिएको हो ।  सरकारले लिएको आर्थिक...

अर्थमन्त्री पौडेललाई वर्षमानको प्रश्नः ‘मैले गण्डकी त्रिभुज परियोजना ल्याउँदा राम्रो भन्नुहुन्थ्यो, कार्यान्वयन किन गर्नुभएन ?’
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेललाई वर्षमानको प्रश्नः ‘मैले गण्डकी त्रिभुज परियोजना ल्याउँदा राम्रो भन्नुहुन्थ्यो, कार्यान्वयन किन गर्नुभएन ?’

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्ववर्ती सरकारमा आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्यवन नगरेकामा सरकारको आलोचना गरेका छन् ।  डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) द्वारा आइतबार साँझ राजधानीमा आयोजित कार्यक्रममा पुनले वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुज योजना कार्यान्यवनमा...

मुलुकलाई एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नती गर्न तयारी गर्नेछौं: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

मुलुकलाई एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नती गर्न तयारी गर्नेछौं: अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार ल्याइने योजना बनाएका छन् ।  मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशिल तुल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार गर्न खाँचो रहेको बताएका हुन् ।  

विद्युतको खपत वृद्धि र निर्यात गर्न सहजीकरण गरिनेछः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

विद्युतको खपत वृद्धि र निर्यात गर्न सहजीकरण गरिनेछः अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवमा स्वदेशमा उत्पादित विद्युत निर्यात गर्न सहजीकरण गर्ने बताएका छन् ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले  उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा बचत हुने विद्युत...

आगामी आवको बजेटमा महासंघको सुझाव, सम्भव र उपयुक्त सुझावहरु समेट्ने अर्थमन्त्रीको प्रतिवद्धता
ECONOMY& POLITICS

आगामी आवको बजेटमा महासंघको सुझाव, सम्भव र उपयुक्त सुझावहरु समेट्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आ.व. २०८२÷८३ को बजेटमा लगानी सम्बद्ध एकिकृत निकाय र कानून सहित लगानी दशक, स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापन नीतिगत स्थायित्व तथा छिमेकी मुलुक लक्षित पर्यटन विशेष कार्यक्रम समेटेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतवार महासंघद्वारा आयोजित आ.व. २०८२÷८३ को पूर्व बजेट अन्तरक्रियामा महासंघका अध्यक्ष चन्द्र प्रसाद...

आज संघिय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने
ECONOMY& POLITICS

आज संघिय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाण्डौ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संसघय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम...

पाकिस्तानमा रहेका नेपाली नागरिक निरन्तर सम्पर्कमै छन् :परराष्ट्र मन्त्रालय
ECONOMY& POLITICS

पाकिस्तानमा रहेका नेपाली नागरिक निरन्तर सम्पर्कमै छन् :परराष्ट्र मन्त्रालय

काठमाण्डौ । नेपाल सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू निरन्तर सम्पर्क रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको छ ।  

एमालेद्वारा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी
ECONOMY& POLITICS

एमालेद्वारा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी

काठमाण्डौ । सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।  शुक्रबार एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आवको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।

गभर्नर नियुक्ति चाँडै हुन्छ: सभापति देउवा
ECONOMY& POLITICS

गभर्नर नियुक्ति चाँडै हुन्छ: सभापति देउवा

काठमाण्डौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्ति चाँडै हुने बताएका छन् । निजी निवास बुढानीलकण्ठमा शुक्रवार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले यस्तो बताएका हुन् ।  

ढिलोगरी सुरु भयो मन्त्रिपरिषद बैठक
ECONOMY& POLITICS

ढिलोगरी सुरु भयो मन्त्रिपरिषद बैठक

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वनिर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  निकै महत्वका साथ हेरिएको आजको क्याबिनेट भर्खरै अघिबाट सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.