युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण भदौ ३० गते आयोजना हुने
काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा यहि भदौ ३० गते काठमामण्डौमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण ( 4th Nepal Youth Entrepreneurship Summit 2025 ) आयोजना हुने भएको छ । सम्मेलन आयोजनासम्बन्धी समझदारी पत्रमा मगंलवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी...