शनिबार, जेष्ठ २,२०८३ 03:15:08
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 03:15:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महासंघको वस्तुगत संघतर्फ को–को भए निर्वाचित ?

Laxmi Sunrise Bank Limited
महासंघको वस्तुगत संघतर्फ को–को भए निर्वाचित ?
Shivam Cement

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघतर्फका सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। वस्तुगत संघतर्फ ११ जना सदस्य निर्वाचित भएसँगै महासंघभित्रको क्षेत्रगत प्रतिनिधित्व लगभग टुंगिएको छ।

तर चार उम्मेदवारबीच समान ५०/५० मत आएपछि गोल प्रथाबाट दुई जना चयन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

Bizshala
New Office
CG Motors

निर्वाचित सदस्यहरुमा अरनिको राजभण्डारी, नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रवीन पुरी, राजकुमार कार्की, लीलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन्।

निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बञ्जाडेको समान ५० मत पाएपछि गोल प्रथाबाट दुई जना निर्वाचित गर्ने तयारी छ ।

Garima Development Bank
Shivam Cement
IME remit

यसैबीच, वस्तुगत महासंघतर्फ सुनैना घिमिरे र विश्वनाथ खनाल विजय भएका छन् । द्विराष्ट्रियतर्फ मनोज पौडेलको जीत भएको छ । 

नेपाल मलेसिया उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्ने उनले आफ्ना प्रतिष्पिर्धी सन्तोष कुमार चन्दलाई पछि पार्दै ५ मत प्राप्त गरेका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.