मंगलवार, असार १६,२०८३ 02:13:24
Bizshala
  • मंगलवार, असार १६,२०८३ 02:13:24
बजारमा पैसा होइन, विश्वास घट्दैछ: ब्रोकर हाउसबाट बिजशालाको ग्राउण्ड रिपोर्ट
Capital Market

बजारमा पैसा होइन, विश्वास घट्दैछ: ब्रोकर हाउसबाट बिजशालाको ग्राउण्ड रिपोर्ट

काठमाण्डौ । केही वर्षअघिसम्म असार लागेपछि काठमाडौंका अधिकांश ब्रोकर हाउसमा एउटा फरक दृश्य देखिन्थ्यो। स्क्रिनअगाडि भीड हुन्थ्यो, नयाँ कम्पनी, बोनस, लाभांश र बजारको आगामी उकालोबारे बहस चल्थ्यो। कफीको चुस्कीसँगै लाखौंको कारोबार गर्ने योजना बन्थ्यो।तर यो वर्ष दृश्य फेरिएको छ।ब्रोकर हाउस खुलेका छन्, स्क्रिनमा नेप्से चलिरहेको छ, तर लगानीकर्ताको अनुहारमा उत्साह हराएको छ।...

सेबोन अध्यक्षको पहिलो निर्णय: ग्रे लिस्टबाट बाहिरिन पूँजीबजारमा 'क्लिन-अप' अभियानको सुरुवात
Capital Market

सेबोन अध्यक्षको पहिलो निर्णय: ग्रे लिस्टबाट बाहिरिन पूँजीबजारमा 'क्लिन-अप' अभियानको सुरुवात

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेलगत्तै गरेको पहिलो निर्णय सामान्य प्रशासनिक निर्णय मात्र होइन, नेपालको पूँजीबजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित बनाउने अभियानको औपचारिक सुरुवातका रूपमा समेत हेरिएको छ।धेरैले नयाँ अध्यक्षबाट आईपीओ, ब्रोकर लाइसेन्स, नयाँ उपकरण वा बजार विस्तारसम्बन्धी...

आज ओम मेगाश्री, भोलि अरू पनि ! पूँजीबजारमा नयाँ विकृतिको संकेत
Capital Market

आज ओम मेगाश्री, भोलि अरू पनि ! पूँजीबजारमा नयाँ विकृतिको संकेत

काठमाण्डौ । नेपालको पूँजीबजारमा केही समययता चर्चामा रहेको 'ब्याकडोर लिस्टिङ' बहसबीच सूचीकृत कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले अघि सारेको एउटा प्रस्तावले फेरि बजारको ध्यान कानूनी छिद्र (Loophole) तर्फ तानेको छ।कम्पनीले निजी कम्पनी रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति (Acquisition) गर्ने प्रक्रिया अघि बढाएको छ। पहिलो दृष्टिमै यो सामान्य कर्पोरेट पुनर्संरचनाजस्तो देखिए...

सेबोनको नयाँ नेतृत्व एक्सनमा : बजार शुद्धीकरणको ब्लूप्रिन्ट यही साताभित्र
Capital Market

सेबोनको नयाँ नेतृत्व एक्सनमा : बजार शुद्धीकरणको ब्लूप्रिन्ट यही साताभित्र

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्वले पूँजीबजार सुधारका लागि पहिलो ठूलो संकेत दिएको छ। लगानीकर्ता र बजारका अन्य सरोकारवालाले सम्भवतः यही साताभित्र नेपाली पूँजीबजार आगामी वर्षहरूमा कुन दिशातर्फ अघि बढ्ने भन्ने स्पष्ट ब्लूप्रिन्ट (रोडम्याप) पाउने भएका छन्।सेबोनका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पदभार ग्रहण गरेलगत्तै विभिन्न विभागका...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । सोमबार सेयरबजारमा २ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, ओपल सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् ।  

तुँदी पावरले १ करोड कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
Capital Market

तुँदी पावरले १ करोड कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । तुँदी पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर रु. १०० रूपैयाँ अंकित दरको १ करोड कित्ता साधारण सेयर श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरु, कर्मचारी, सामूहिक लगानी कोषका योजनाहरु सहित सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो ।

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
Capital Market

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.६९ प्रतिशत र निर्जीवन बीमा समूह १.३९ प्रतिशतले घटेको छ ।  आज ३ बीमा...

कारोबार रकमसँगै नेप्से परिसूचक पनि घट्यो, सबै समूह राताम्मे
Capital Market

कारोबार रकमसँगै नेप्से परिसूचक पनि घट्यो, सबै समूह राताम्मे

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६२ प्रतिशत अर्थात १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले घटेर ४५५.८३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच हुँदा कुल...

नेप्सेमा तीन कम्पनीको १.१० करोड कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा तीन कम्पनीको १.१० करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीनवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनएमबी बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाईड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।

'१% शुल्क हट्यो' भन्ने हल्ला गलत, सुझाव दिन अझै समय बाँकी छ : उद्योग मन्त्रालय
Capital Market

'१% शुल्क हट्यो' भन्ने हल्ला गलत, सुझाव दिन अझै समय बाँकी छ : उद्योग मन्त्रालय

काठमाण्डौ । कम्पनी ऐन, २०८३ को मस्यौदामा प्रस्ताव गरिएको २५ लाख रुपैयाँभन्दा माथिको सेयर हस्तान्तरणमा १ प्रतिशत शुल्क सम्बन्धी व्यवस्था हट्ने निश्चित भइसकेको भन्ने चर्चा र हल्लाप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्टिकरण दिएको छ।मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्रप्रसाद सुवेदी ले मस्यौदामाथि सार्वजनिक सुझाव संकलनको प्रक्रिया अझै जारी रहेकाले अहिले नै...

१ प्रतिशत अतिरिक्त कर होइन, अफ-मार्केट कारोबारको शुल्क मात्रै हो : हरि ढकाल
Capital Market

१ प्रतिशत अतिरिक्त कर होइन, अफ-मार्केट कारोबारको शुल्क मात्रै हो : हरि ढकाल

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद, सहमहामन्त्री तथा पूँजीबजारका पुराना लगानीकर्ता हरि ढकालले सेयर बजारमा '१ प्रतिशत अतिरिक्त कर' लगाइएको भन्ने प्रचार भ्रामक भएको बताएका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दोस्रो बजार (Secondary Market) मा TMS/NEPSE मार्फत हुने नियमित सेयर कारोबारमा कुनै नयाँ १ प्रतिशत कर वा शुल्क नलाग्ने स्पष्ट पारेका हुन्।

'ब्याकडोर लिस्टिङ'को बाटो खुल्दैछ ?ओम मेगाश्रीको एउटा खेलले बजारमा गम्भीर विवाद
Capital Market

'ब्याकडोर लिस्टिङ'को बाटो खुल्दैछ ?ओम मेगाश्रीको एउटा खेलले बजारमा गम्भीर विवाद

काठमाण्डौ । सूचीकृत कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले निजी कम्पनी रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति (Acquisition) गर्ने प्रस्ताव अघि सारेपछि पूँजीबजारमा नयाँ बहस सुरु भएको छ।लगानीकर्ताहरूले सामाजिक सञ्जालमा यो प्रक्रियाले भविष्यमा 'ब्याकडोर लिस्टिङ' को बाटो खोल्ने खतरा रहेको भन्दै नियामक निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूको मुख्य चिन्ता एउटै छ: यदि कुनै...

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ, लगानीकर्ताको हित संरक्षणमा इमान्दार भएर काम गर्न अर्थमन्त्रीको निर्देशन
Capital Market

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ, लगानीकर्ताको हित संरक्षणमा इमान्दार भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।  अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई शपथ गराउँदै पुँजी बजारको सुधार, लगानीकर्ताको हित संरक्षण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन्।

लिवर्टी ईनर्जीको सञ्चालकमा पाण्डे नियुक्त
Capital Market

लिवर्टी ईनर्जीको सञ्चालकमा पाण्डे नियुक्त

काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको रिक्त सञ्चालकमा राम बहादुर पाण्डे नियुक्त भएका छन् । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

इन्फिनिटी लघुवित्तका सञ्चालक भट्टराईको राजीनामा स्वीकृत
Capital Market

इन्फिनिटी लघुवित्तका सञ्चालक भट्टराईको राजीनामा स्वीकृत

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक मुकुन्द प्रसाद भट्टराईले दिएको राजीनामा स्वीकृत भएको छ । असार १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भट्टराईले संस्थाप्रति हालसम्म गरेको योगदानको उच्च कदर गर्दै असार १५ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणका लागि सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

नेप्से साप्ताहिक समीक्षा : सेयरबजार १.९५% ले घट्यो, सर्वाधिक गुमाउनेमा हाइड्रो सेक्टर
Capital Market

नेप्से साप्ताहिक समीक्षा : सेयरबजार १.९५% ले घट्यो, सर्वाधिक गुमाउनेमा हाइड्रो सेक्टर

काठमाण्डौ । यस साता नेप्से परिसूचक ५२.६० अंक अर्थात् १.९५ प्रतिशतले घटेर २६४९.५१ विन्दुमा बन्द भयो ।  अघिल्लो साता नेप्से परिसूचक २७०२.१२ विन्दुमा बन्द भएको थियो, जुन त्यसभन्दा अघिको साताको तुलनामा ०.८० प्रतिशतले घटेको थियो ।  यस साता नेप्सेले २७१९.१६ विन्दुको उच्चतम र २६३३.९३ विन्दुको न्यूनतम स्तर छोएको थियो ।  गत साता मंगलबार २६.१७ अंकको सबैभन्दा ठूलो गिरावट देखिएको थियो...

कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक सेयर अनुपात ६० प्रतिशतमा झार्ने प्रक्रिया शुरु
Capital Market

कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक सेयर अनुपात ६० प्रतिशतमा झार्ने प्रक्रिया शुरु

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम हुनेछ ।  यसअघि संस्थामा  संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम थियो । बैंकका अनुसार आफ्नो संस्थापक सेयरलाई सर्वसाधारण समूहमा...

शीर्ष ६ ब्रोकरबाट उच्च खरिद माग, जेबीएनएल सेक्युरिटिजले बेच्यो रु.९५.४४ करोडको सेयर
Capital Market

शीर्ष ६ ब्रोकरबाट उच्च खरिद माग, जेबीएनएल सेक्युरिटिजले बेच्यो रु.९५.४४ करोडको सेयर

काठमाण्डौ । आज झण्डै ४ अर्बको सेयर कारोबार भएको बजारमा शीर्ष ६ वटा ब्रोकरबाट उच्च खरिद माग भएको छ ।  जसमा श्रीकृष्ण सेक्युरिटिज, ओपल सेक्युरिटिज, नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, रोडसो सेक्युरिटिज र सन सेक्युरिटिज रहेका छन् ।  

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ नियुक्त
Capital Market

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ नियुक्त

काठमाण्डौ । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।यस सम्बन्धमा आयोजित एक कार्यक्रममा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.