पोखरा र समृद्धि फाइनान्सको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाण्डौ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।
TRENDING
काठमाण्डौ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १३ करोड ३६ लाख ८५ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.९० प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने सामान्य बढेको छ । गत आवको चैत मसान्तसम्म १९ करोड ७४ लाख रुपैयाँ...
काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा २९ लाख ८२ हजार ४९८ जनाले ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २९ लाख ३८ हजार ८२ जनाले ३ करोड १९ लाख ५६ हजार ९१० कित्ताका लागि दिएको आवेदन मात्रै सदर भएको छ भने...
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि बन्द भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले साढे १४ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ घाटामा देखिएको हो । गत आवको सोही अवधिसम्म भने कम्पनीले ३३ करोड ७५ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा भने ७१.७८ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।सो अवधिसम्म कम्पनीको लगानीबाट हुने आम्दानीमा गिरावट आउँदा र दाबी भुक्तानी बढ्दा नाफा घट्न पुगेको हो । लगानीबाट...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४८.४३ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले १० करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको ब्याज आम्दानीमा गिरावट आउँदा र इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा नाफा...
काठमाण्डौ । पाँचतारे होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पनि घाटामै देखिएको छ । होटलको सञ्चालन आम्दानीमा सुधार देखिए पनि उच्च सञ्चालन खर्च, कर्मचारी व्यवस्थापन खर्च र वित्तीय दबाबका कारण कम्पनी नाफामा फर्किन सकेको छैन ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ९३...
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पनि घाटामै देखिएको छ । विद्युत बिक्रीबाट आम्दानी बढे पनि उच्च मूल्यह्रास खर्च, प्रशासनिक दबाब र कमजोर सञ्चालन नतिजाका कारण कम्पनीको वित्तीय अवस्था दबाबमा देखिएको हो ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म ४ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद घाटा व्यहोरेको छ ।...
काठमाण्डौ । बरुण हाइड्रोपावरको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ६९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३७३.८१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा ३५ लाख ७८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
काठमाण्डौ । तत्कालीन नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ परिवारको समेत लगानी रहेको बुंगल हाइड्रो लिमिटेड आईपीओ निष्कासनपछि नै कमजोर वित्तीय अवस्थामा पुगेको देखिएको छ ।कम्पनीले सार्वजनिक निष्कासनअघि प्रस्तुत गरेको प्रक्षेपण र वास्तविक वित्तीय अवस्थाबीच ठूलो अन्तर देखिएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी करिब ४९ लाख रुपैयाँ खुद...
काठमाण्डौ । सिटि होटल लिमिटेडले पौने १४ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ८७ लाख ४६ हजार रुपैयाँ घाटा ब्यहोरेको हो । कम्पनीले गत आवको तुलनामा भने घाटा कम गरेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले १७ करोड ३८ लाख ३ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । सो अवधिसम्म कम्पनीको आम्दानीमा सामान्य सुधार देखिदा कम्पनीले घाटा कम गरेको हो...
काठमाण्डौ । सागर डिष्टिलरीको घाटा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले २ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।
काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । सानिमा माई हाइड्रोपावरको मुनाफा आधा घटेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ५४ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५६.४० प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३१ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
काठमाण्डौ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म घाटामा रहेको माउन्टेन हाईड्रो नेपाल लिमिटेड नाफा कमाउन सफल भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ करोड ६७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको उक्त अवधिसम्म कम्पनी ३९ करोड २७ लाख रुपैयाँ घाटामा थियो ।यद्यपी कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २८ करोड ८९ लाख रुपैयाँबराबरको...
काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड भन्दा बढी नाफा कमाएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३९.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह ०.७७ प्रतिशतले घटेको छ । आज ३ बीमा...
काठमाण्डौ । अघिल्लो दिन बढेको सेयरबजार आज दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.४१ प्रतिशत अर्थात ३९.४४ अंकले घटेर २ हजार ७४४.४० विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९८ प्रतिशतले घटेर ४६८.२६ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा कुल...
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको समग्र वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१.१७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १ करोड ४६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.