मंगलवार, माघ २०,२०८२ 02:16:59
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:16:59
प्रभु बैंकको ७.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रभु बैंकको ७.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयर बिक्री गदौ पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले...

स्थानिय बासिन्दाले पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

स्थानिय बासिन्दाले पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत पुस २५ गतेदेखि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको रु। १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

सुपर हेवा पावरको आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता
Capital Market

सुपर हेवा पावरको आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

काठमाण्डौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागिएको सेयरको प्रत्याभूति व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।कम्पनीले रु. १९ करोड २५ लाखबराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। उक्त सेयर निष्कासनको प्रत्याभूति व्यवस्थापन कार्यका लागि दुवै संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको कम्पनीले...

स्वस्तिक लघुवित्तको लक इन अवधि फागुनमा समाप्त हुने
Capital Market

स्वस्तिक लघुवित्तको लक इन अवधि फागुनमा समाप्त हुने

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आगामी फागुन महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको संस्थाको ११ हजार ५५० कित्ता सेयरको लक इन अवधि फागुन ११ गते समाप्त हुन लागेको हो ।

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने म्याद थप
Capital Market

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने म्याद थप

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत पुस २५ गतेदेखि जारी गरिएको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । उक्त आईपीओमा माघ ९ गतेसम्म आवेदन दिने समयावधि दिइएको थियो । तर माघ ९ गते लुम्बिनी प्रदेशमा बसन्त पञ्चमीको सार्वजनिक बिदा परेको हुँदा स्थानिय बासिन्दाको मागलाई मध्यनजर गर्दै आवेदन दिने म्याद थप...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २२ हजार ६४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १६ करोड इकाइको बिक्री आवेदन गत माघ ४ गतेदेखि खुला गरिएको थियो ।  यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ ८ गते हुने तय भएको थियो । तर...

एशियन हाईड्रोपावरको लक इन अवधि फागुनमा समाप्त हुने
Capital Market

एशियन हाईड्रोपावरको लक इन अवधि फागुनमा समाप्त हुने

काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेडको लक इन आवधि फागुन १३ गते समाप्त हुने भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित सेयर र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित कुल २५ लाख ७६ हजार ८ सय कित्ता सेयरको लक इन अवधि फागुन १३ गते समाप्त हुन लागेको हो ।

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओको बिक्री आवेदन आजदेखि बन्द गर्ने भएको छ ।कम्पनीले गत माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ३२ लाख कित्ता साधारण...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ९ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका...

तीन कम्पनीले मागे हकप्रद सेयर निष्कासनको अनुमति, कुनले कति ?
Capital Market

तीन कम्पनीले मागे हकप्रद सेयर निष्कासनको अनुमति, कुनले कति ?

काठमाण्डौ । तीन कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग गरेका छन् । दोल्ती पावर कम्पनी, ओरियन्टल होटल र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

घोराही सिमेन्टको आईपीओ स्क्यामको अनुसन्धान ३२ महिनापछि टुङ्ग्याउँदै अख्तियार, उच्चअधिकारी तानिने भएपछि सेबोनमा खैलाबैला
Capital Market

घोराही सिमेन्टको आईपीओ स्क्यामको अनुसन्धान ३२ महिनापछि टुङ्ग्याउँदै अख्तियार, उच्चअधिकारी तानिने भएपछि सेबोनमा खैलाबैला

काठमाण्डौ । झण्डै ३२ महिना लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको विवादास्पद आईपीओ प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । अनुसन्धान सकिएसँगै धितोपत्र बोर्ड (सेबोन) का उच्च तहका अधिकारीहरू तानिने संकेत देखिएपछि बोर्डभित्र खैलाबैला मच्चिएको छ ।

स्वर्णिम होटलले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
Capital Market

स्वर्णिम होटलले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौं । स्वर्णिम होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिएको छ ।

१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.०२ प्रतिशत र निर्जीवन बीमा समूह ०.२३ प्रतिशतले...

कम्पनी भन्छ ‘दादागिरीले साधारणसभा गर्न सकिएन’, सेयरधनी भन्छन्, ‘विशेष साधारण सभा डाकेर कम्पनी अघि बढाउँछौं’
Capital Market

कम्पनी भन्छ ‘दादागिरीले साधारणसभा गर्न सकिएन’, सेयरधनी भन्छन्, ‘विशेष साधारण सभा डाकेर कम्पनी अघि बढाउँछौं’

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिको कारण आजको लागि बोलाइएको साधारणसभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।केही लगानीकर्ताले सेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध गरेको...

सामान्य अंकले बढ्यो सेयरबजार, जानकार भन्छन्, ‘दीर्घकालिन लगानीकर्ताको प्रवेश हुँदैछ’
Capital Market

सामान्य अंकले बढ्यो सेयरबजार, जानकार भन्छन्, ‘दीर्घकालिन लगानीकर्ताको प्रवेश हुँदैछ’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.२३ अंकले बढेर २ हजार ७१४.६१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले घटेर ४६५.४२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बढीको सेयर...

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा पाँडे पुनः नियुक्त, राष्ट्र बैंकबाट सपथ ग्रहण
Capital Market

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा पाँडे पुनः नियुक्त, राष्ट्र बैंकबाट सपथ ग्रहण

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाँडे पुनः नियुक्त भएका छन्। पाँडेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

गणपति लघुवित्तका सेयरधनीको हात यसपाली पनि रित्तै हुने, लाभांश नदिने निर्णय
Capital Market

गणपति लघुवित्तका सेयरधनीको हात यसपाली पनि रित्तै हुने, लाभांश नदिने निर्णय

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको माघ ७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

सूर्यकुण्ड हाईड्रोले माघ १८ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

सूर्यकुण्ड हाईड्रोले माघ १८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर जारी गर्न लागेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीहरुका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
Capital Market

सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यसअघि कम्पनीले उक्त आईपीओमा माघ २१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर यसबीचमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले समयअगावै आईपीओको बिक्री आवेदन बन्द गर्न लागिएको हो ।  कम्पनीले २० करोड रुपैयाँबराबरको रु.१००...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.