यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १९ हजार ८८२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।