शुक्रबार, असार १२,२०८३ 12:14:06
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:14:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी गिरीलाई

Laxmi Sunrise Bank Limited
नेपाल माइक्रो इन्स्योरेन्सको कामु  सीईओको जिम्मेवारी गिरीलाई

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा अनिल गिरी नियुक्त भएका छन् । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गिरीलाई कम्पनीको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उनलाई असार ११ गते देखिनै लागू हुनेगरी उक्त पदीय जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । उनी हाल कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.