Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 04:58:00
ट्रम्पको चेतावानी-'होर्मुज खोल्न नमाने ईरानका तेलखानीहरु उडाउँछौं, खर्ग टापू ध्वस्त बनाइदिन्छौं'
विश्व अर्थतन्त्र

ट्रम्पको चेतावानी-'होर्मुज खोल्न नमाने ईरानका तेलखानीहरु उडाउँछौं, खर्ग टापू ध्वस्त बनाइदिन्छौं'

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई स्ट्रेट अफ होर्मुज तुरुन्त सञ्चालनमा ल्याउन दबाब दिएका छन्। उनले स्पष्ट रूपमा चेतावनी दिँदै यदि समुद्री मार्ग खुला नगरिएमा ईरानका प्रमुख ऊर्जा र पूर्वाधारमा सैन्य कारबाही हुन सक्ने संकेत गरेका हुन्।

एशियाली बजारमा भूकम्प: जापान, कोरिया र हङकङमा ठूलो गिरावट, सेन्सेक्स–निफ्टीका लागि खराब संकेत
विश्व अर्थतन्त्र

एशियाली बजारमा भूकम्प: जापान, कोरिया र हङकङमा ठूलो गिरावट, सेन्सेक्स–निफ्टीका लागि खराब संकेत

काठमाण्डौ । विश्वभरि अमेरिका–ईरान तनाव बढेसँगै एशियाली शेयर बजारमा सोमबार ठूलो गिरावट देखिएको छ। जापानको निक्केई, दक्षिण कोरियाको कोस्पी र हङकङको ह्याङ सेङ इन्डेक्समा भारी गिरावट भएपछि भारतीय बजार सेन्सेक्स र निफ्टीका लागि पनि नकारात्मक संकेत देखिएको छ। गिफ्ट निफ्टीमा २५० अंकभन्दा बढी (१.१५%) को गिरावट आएको छ।

तेलको मूल्यमा तीव्र वृद्धि : ब्रेन्ट ११५ डलर नाघ्यो, इरान-अमेरिका युद्धले आपूर्तिमा ठूलो संकट
विश्व अर्थतन्त्र

तेलको मूल्यमा तीव्र वृद्धि : ब्रेन्ट ११५ डलर नाघ्यो, इरान-अमेरिका युद्धले आपूर्तिमा ठूलो संकट

काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्यमा निरन्तर उकालो लागिरहेको छ। आज सोमबार बिहानको तथ्यांकअनुसार ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल ११५.२९ अमेरिकी डलर पुगेको छ, जुन एक दिनमा २.४२ प्रतिशतले बढेको हो। यही अवधिमा डब्ल्यूटीआई (WTI) क्रुडको मूल्य १००.९८ डलर प्रतिब्यारेल रहेको छ, जसमा १.३४ प्रतिशतको वृद्धि भएको छ। दुबई क्रुड भने १२९.९९ डलरमा रहेको छ।

ट्रम्पले भने : 'मेरो उद्देश्य इरानको तेल लिनु हो'
विश्व अर्थतन्त्र

ट्रम्पले भने : 'मेरो उद्देश्य इरानको तेल लिनु हो'

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल क्षेत्र कब्जा गर्ने विचार व्यक्त गरेका छन् । फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले “इमानदारीपूर्वक भन्नुपर्दा, मेरो मनपर्ने कुरा भनेको इरानको तेल लिनु हो” भनेका छन् ।

स्थल आक्रमणको चर्चाबीच इरानको चेतावनी: 'अमेरिकी सैनिकको व्यग्र प्रतिक्षामा छौं, आगो ओकल्नुछ !'
विश्व अर्थतन्त्र

स्थल आक्रमणको चर्चाबीच इरानको चेतावनी: 'अमेरिकी सैनिकको व्यग्र प्रतिक्षामा छौं, आगो ओकल्नुछ !'

तेहरान । अमेरिका र ईरानबीच बढ्दो तनावका बीच ईरानले सम्भावित अमेरिकी जमिनी हमलाबारे कडा चेतावनी दिएको छ। ईरानी अधिकारीहरूले स्पष्ट रूपमा भनेका छन् कि यदि अमेरिकी सैनिकहरूले ईरानी भूमिमा पाइला राखे भने उनीहरू “शव बाकसमा मात्र फर्किनेछन्।”

हर्मुजमा ‘टोल कूटनीति’: युद्ध रोक्न इरानको नयाँ सर्त, विश्व ऊर्जा बजारमा हलचल
विश्व अर्थतन्त्र

हर्मुजमा ‘टोल कूटनीति’: युद्ध रोक्न इरानको नयाँ सर्त, विश्व ऊर्जा बजारमा हलचल

काठमाडौं । अमेरिका र इजरायलसँगको तनावपूर्ण युद्धलाई अन्त्य गर्ने सर्तसहित इरानले नयाँ रणनीतिक प्रस्ताव अघि सारेपछि अन्तर्राष्ट्रिय राजनीति मात्र होइन, विश्व ऊर्जा बजारसमेत तरंगित बनेको छ। इरानले हर्मुज जलडमरूमध्यमा आफ्नो सार्वभौमिकता स्वीकार गर्नुपर्ने र सो मार्ग प्रयोग गर्ने जहाजबाट टोल शुल्क उठाउने माग अघि सारेको हो।

‘नो किङ्ग्स’ ले हल्लायो अमेरिका : ट्रम्पविरुद्ध सडकमा जनसागर
विश्व अर्थतन्त्र

‘नो किङ्ग्स’ ले हल्लायो अमेरिका : ट्रम्पविरुद्ध सडकमा जनसागर

वासिङ्टन डीसी । शनिबार मार्च २८, २०२६ मा अमेरिकाका सबै ५० राज्यमा ३,३०० भन्दा बढी स्थानमा 'नो किङ्ग्स' प्रदर्शनको तेस्रो संस्करण भयो। यो प्रदर्शनलाई आयोजकहरूले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो एकैदिनको शान्तिपूर्ण जनआन्दोलनमध्ये एक भनेका छन्।  इन्डिभिजिबल, ५०५०१ मुभमेन्ट, एएफएल-सीआईओ, डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका जस्ता सयौं संस्थाको संयुक्त गठबन्धनले आयोजना गरेको यो...

'कच्चा तेलको मूल्य २०० डलर प्रति ब्यारेलसम्म पुग्न सक्छ !'
विश्व अर्थतन्त्र

'कच्चा तेलको मूल्य २०० डलर प्रति ब्यारेलसम्म पुग्न सक्छ !'

काठमाण्डौ । दिग्गज ब्रोकरेज फर्म म्याक्वेरीले ठूलो चेतावनी दिएको छ । यदि इरान–अमेरिका बीचको युद्ध जुन महिनासम्म लम्बियो र स्ट्रेट अफ होर्मुज बन्द नै रह्यो भने कच्चा तेलको मूल्य २०० अमेरिकी डलर प्रति बैरल सम्म पुग्न सक्ने सम्भावना रहेको छ ।

पेट्रोल–डिजेलमा ठूलो राहत: भारतले एक्साइज ड्युटी घटायो
विश्व अर्थतन्त्र

पेट्रोल–डिजेलमा ठूलो राहत: भारतले एक्साइज ड्युटी घटायो

काठमाण्डौ । भारत सरकारले पेट्रोल र डिजेलमा लाग्ने एक्साइज ड्युटीमा ठूलो कटौती गर्दै इन्धनको मूल्य वृद्धि रोक्ने प्रयास गरेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार सरकारले पेट्रोलमा लाग्दै आएको प्रतिलिटर १३ रुपैयाँ एक्साइज ड्युटी घटाएर ३ रुपैयाँमा झारेको छ भने डिजेलमा लाग्ने एक्साइज ड्युटी पूर्ण रूपमा हटाउँदै शून्यमा झारिएको छ।

इरान युद्धको असर: विश्व अर्थतन्त्रमा दबाब, मुद्रास्फीति बढ्ने संकेत
विश्व अर्थतन्त्र

इरान युद्धको असर: विश्व अर्थतन्त्रमा दबाब, मुद्रास्फीति बढ्ने संकेत

काठमाण्डौ । इरानसँगको युद्धले विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ। विशेषगरी ऊर्जा बजारमा आएको ठूलो झट्काका कारण प्रमुख अर्थतन्त्रहरूमा मुद्रास्फीति बढ्ने र आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ।Organisation for Economic Co-operation and Development का महासचिव Mathias Cormann ले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै भने, “विश्व अर्थतन्त्र मजबुत हुने क्रममा रहेको बेला ऊर्जा बजारमा ठूलो अवरोध आएको छ।”...

देखिएको माइनबाट जोगियो, नदेखिएकोले उडायो-अमेरिकी युद्धपोतको दर्दनाक कथा
विश्व अर्थतन्त्र

देखिएको माइनबाट जोगियो, नदेखिएकोले उडायो-अमेरिकी युद्धपोतको दर्दनाक कथा

इरानमाथि ट्रम्पको ‘मल्टि-लेयर’ दबाब: ५० हजार सैनिकदेखि कूटनीतिक अल्टिमेटमसम्म, युद्ध थप चर्किने संकेत
विश्व अर्थतन्त्र

इरानमाथि ट्रम्पको ‘मल्टि-लेयर’ दबाब: ५० हजार सैनिकदेखि कूटनीतिक अल्टिमेटमसम्म, युद्ध थप चर्किने संकेत

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाब तीव्र पार्न सैन्य शक्ति र कूटनीतिक चाल दुवैलाई समानान्तर रूपमा अघि बढाउने रणनीति सार्वजनिक गरेका छन्। पछिल्लो योजनाअनुसार अमेरिका ठूलो सैन्य तयारीसहित इरानलाई रणनीतिक रूपमा घेराबन्दी गर्ने दिशामा अघि बढेको देखिएको छ।उच्च स्रोतहरूका अनुसार यस योजनामा करिब ५० हजार अमेरिकी सैनिक, २०० भन्दा बढी फाइटर जेट,...

युद्धका कारण इन्धन अभावले फिलिपिन्समा आपतकालिन घोषणा
विश्व अर्थतन्त्र

युद्धका कारण इन्धन अभावले फिलिपिन्समा आपतकालिन घोषणा

काठमाण्डौ । मध्यपूर्वमा भइरहेको युद्धका कारण फिलिपिन्समा आपतकालिन घोषणा गरिएको छ । सीएनएनको एक रिपोर्टअनुसार युद्धका कारण चरम इन्धनको अभावसँगै मूल्य वृद्धिले फिलिपिन्समा राष्ट्रिय आपतकालिन घोषणा गरिएको हो ।  अमेरिका–इजरायल र इरानबीच भइरहेको युद्धले एशियाली देशहरुमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । चरम इन्धन अभाव र तेलको मूल्य वृद्धिले विश्वव्यापी रुपमा संकटकालिन...

सिएनएनको दाबी: पाकिस्तान वा टर्कीमा अमेरिका-इरानबीच उच्चस्तरीय वार्ताको तयारी
विश्व अर्थतन्त्र

सिएनएनको दाबी: पाकिस्तान वा टर्कीमा अमेरिका-इरानबीच उच्चस्तरीय वार्ताको तयारी

काठमाण्डौ । इरानसँग जारी तनावलाई शान्त गर्ने प्रयासस्वरूप अमेरिकी प्रशासनले यसै साताको अन्त्यतिर पाकिस्तानमा उच्चस्तरीय वार्ता आयोजना गर्ने तयारी गरिरहेको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनलाई उद्धृत गर्दै दुई वरिष्ठ अधिकारीहरूले यस्तो जानकारी दिएका हुन्।

इरानले युद्ध अन्त्यका लागि राख्यो ५ कडा शर्त, तनाव झन् बढ्ने संकेत
विश्व अर्थतन्त्र

इरानले युद्ध अन्त्यका लागि राख्यो ५ कडा शर्त, तनाव झन् बढ्ने संकेत

काठमाण्डौ । इरानले जारी युद्ध अन्त्य गर्न अमेरिकाले अघि सारेको प्रस्ताव ठाडै अस्वीकार गरेको छ। इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीले एक ‘वरिष्ठ राजनीतिक–सुरक्षा अधिकारी’लाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो।प्रेस टिभीका अनुसार ती अधिकारीले इरानले आफ्नो निर्णय र सर्तअनुसार मात्रै युद्ध अन्त्य गर्ने स्पष्ट पारेका छन्। “इरानले युद्ध अन्त्य गर्ने समय र तरिका स्वयं तय...

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा
विश्व अर्थतन्त्र

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको क्षमता विकासमा केन्द्रित हुने, साना...

ट्रम्पसँग कहिल्यै सहमति हुँदैन : इरानको तीखो व्यंग्य-‘न अहिले, न कहिल्यै’
विश्व अर्थतन्त्र

ट्रम्पसँग कहिल्यै सहमति हुँदैन : इरानको तीखो व्यंग्य-‘न अहिले, न कहिल्यै’

काठमाण्डौ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गर्दै कडा व्यंग्य प्रकट गरेको छ। इरानी सेनाको खातम अल-अन्बिया मुख्यालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल इब्राहिम जुल्फिकारीले ट्रम्पलाई लक्षित गर्दै भने, “हामीजस्ता व्यक्तिले तिमी जस्ता व्यक्तिसँग कहिल्यै सहमति गर्दैनौं।”

घोराही सिमेन्टले ७५% हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
विश्व अर्थतन्त्र

घोराही सिमेन्टले ७५% हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापूँजीको ७५ प्रतिशत हकप्रद जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ ।  कम्पनीले १ः०.७५ अनुपातमा ३ अर्ब ७६ करोड ८३ लाख ४० हजार ७०३ रुपैयाँ बराबरको ३ करोड ७६ लाख ८३ हजार ४०७ कित्ता हकप्रद सेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो ।  

ईरानमा युद्ध एक वर्षसम्म लम्बिन सक्छ : मोसाद प्रमुखले नेतन्याहूलाई पहिल्यै अलर्ट गरेका थिए
विश्व अर्थतन्त्र

ईरानमा युद्ध एक वर्षसम्म लम्बिन सक्छ : मोसाद प्रमुखले नेतन्याहूलाई पहिल्यै अलर्ट गरेका थिए

काठमाण्डौ । अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि ईरानमा तहरेनको सत्तापरिवर्तन (रेजिम चेन्ज) सजिलै र छिट्टै नहुने देखिएको छ। इजरायली खुफिया एजेन्सी मोसादका प्रमुख डेभिड बार्नियाले युद्ध सुरु हुनुअघि नै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका थिए कि ईरानमा सत्तापरिवर्तन प्रक्रिया केही दिन वा हप्तामा नभई करिब एक वर्षसम्म लम्बिन सक्छ।

अमेरिकाको १५ बुँदे प्रस्ताव इरानद्वारा अस्वीकार, मध्यपूर्वमा युद्ध चर्किँदै-तेल आपूर्ति जोखिममा
विश्व अर्थतन्त्र

अमेरिकाको १५ बुँदे प्रस्ताव इरानद्वारा अस्वीकार, मध्यपूर्वमा युद्ध चर्किँदै-तेल आपूर्ति जोखिममा

काठमाण्डौ । मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिकाले तयार पारेको १५ बुँदे युद्धविराम प्रस्ताव इरानले ठाडै अस्वीकार गरेको छ, जसले क्षेत्रीय द्वन्द्व झन् चर्किने संकेत दिएको छ। पाकिस्तानमार्फत तेहरानसम्म पुर्‍याइएको उक्त प्रस्तावलाई इरानले “अप्रासंगिक र हास्यास्पद” भन्दै वार्ताबाटै पछि हटेको छ।पाकिस्तानी स्रोतका अनुसार प्रस्तावमा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.