मंगलवार, श्रावण १३,२०८२ 09:06:41
  • मंगलवार, श्रावण १३,२०८२ 09:06:41
कोल्डप्लेको कन्सर्टमा भाइरल भएका अमेरिकी टेक कम्पनीका सीईओले दिए राजीनामा
विश्व अर्थतन्त्र

कोल्डप्लेको कन्सर्टमा भाइरल भएका अमेरिकी टेक कम्पनीका सीईओले दिए राजीनामा

काठमाण्डौ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि एक अमेरिकी टेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी बायर्नले आफ्नो पदबाट राजीनामा दिएका छन् । टेक कम्पनी एस्ट्रोनोमरले एक विज्ञप्ति जारी गर्दै एन्डी बायर्नले राजीनामा दिएको र बोर्ड अफ डाइरेक्टरले उक्त राजीनमालाई स्वीकार गरेको समेत जनाएको छ ।  म्यासाचुसेट्सको जिलेट स्टेडियममा आयोजित कोल्डप्ले कन्सर्टको क्रममा...

आईफोन उत्पादनको हब बन्दै भारत, ६ महिनामै बन्यो २.३९ करोड युनिट
विश्व अर्थतन्त्र

आईफोन उत्पादनको हब बन्दै भारत, ६ महिनामै बन्यो २.३९ करोड युनिट

काठमाण्डौ । एप्पललाई ट्रम्पको धम्कीको बाबजुद पनि अमेरिकामा बिक्री हुने आईफोनको ७८ प्रतिशत भारतमा बनेका छन्। बजार अनुसन्धानकर्ता क्यानालिसका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म भारतमा २३.९ मिलियन (२ करोड ३९ लाख) आईफोन उत्पादन भएका छन् ।  जुन गत वर्षको तुलनामा ५३ प्रतिशत बढी हो।यस्तै अनुसन्धान फर्म साइबरमिडिया रिसर्चका अनुसार भारतबाट आइफोन निर्यात पनि बढेर २२.८८ मिलियन (२...

ट्रम्पसँग खनिज सम्झौता गर्ने अर्थमन्त्रीलाई जेलेन्स्कीले बनाए प्रधानमन्त्री, अमेरिकासँगको सम्बन्ध सुधार्ने प्रयास
विश्व अर्थतन्त्र

ट्रम्पसँग खनिज सम्झौता गर्ने अर्थमन्त्रीलाई जेलेन्स्कीले बनाए प्रधानमन्त्री, अमेरिकासँगको सम्बन्ध सुधार्ने प्रयास

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार मन्त्रिपरिषद् फेरबदल गर्दै देशको नयाँ प्रधानमन्त्री घोषणा गरेका छन् । अमेरिकासँगको खनिज सम्झौताको मुख्य वार्ताकार तथा अर्थमन्त्री युलिया स्विरिडेन्को युक्रेनको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन् ।उनले २०२० देखि युक्रेनको प्रधानमन्त्रीको पद सम्हाल्दै आएका डेनिस श्म्याहलको स्थान लिनेछन्। रुसबाट...

अमेरिका र भारत व्यापार सम्झौताको नजिक : ट्रम्प
विश्व अर्थतन्त्र

अमेरिका र भारत व्यापार सम्झौताको नजिक : ट्रम्प

काठमाण्डौ मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारत व्यापार सम्झौताको ‘निकै नजिक’ रहेको बताएका छन् । ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।  

बिहारमा १२५ युनिटसम्मको बिजुली निःशुःल्क, तीन वर्षमा १० हजार मेगावाट सौर्य ऊर्जा
विश्व अर्थतन्त्र

बिहारमा १२५ युनिटसम्मको बिजुली निःशुःल्क, तीन वर्षमा १० हजार मेगावाट सौर्य ऊर्जा

काठमाण्डौ । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले घरेलु उपभोक्ताले १२५ युनिटसम्मको बिजुलीका लागि शुल्क तिर्नु नपर्ने घोषणा गरेका छन् ।  उनले अगस्ट १ देखि देखि यो व्यवस्था लागू हुने बताएका छन् ।  नितिश कुमारले यसबाट राज्यका १ करोड ६७ लाख परिवार लाभान्वित हुने बताए। ‘हामीले आगामी तीन वर्षमा यी सबै घरेलु उपभोक्ताको सहमति लिएर घरको छत र नजिकैको सार्वजनिक स्थानमा...

अमेरिका–चीन व्यापार सहजताको सम्भावनाका बीच बढ्यो कच्चा तेलको मूल्य
विश्व अर्थतन्त्र

अमेरिका–चीन व्यापार सहजताको सम्भावनाका बीच बढ्यो कच्चा तेलको मूल्य

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । आजको कारोबारमा डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुड दुबैको मूल्य बढेको हो ।  डब्लुटीआई क्रुडको मूल्य आज ०.८१ प्रतिशत अर्थात ०.५४ डलरले बढेर प्रतिब्यारेल ६६.९२ डलर कायम भएको छ ।  

नेतान्याहुलाई ठूलो झटका, प्रमुख सहयोगीहरूले समर्थन फिर्ता लिएसँगै गुमाए बहुमत
विश्व अर्थतन्त्र

नेतान्याहुलाई ठूलो झटका, प्रमुख सहयोगीहरूले समर्थन फिर्ता लिएसँगै गुमाए बहुमत

काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई घरेलु राजनीतिमा ठूलो धक्का लागेको छ । बुधबार उनको गठबन्धन सरकारको प्रमुख सहयोगीले समर्थन फिर्ता लिएको छ । जसका कारण नेतान्याहुको संसदमा बहुमत छैन ।बहुमत गुमाउँदा नेतान्याहु सरकारका लागि संकट सिर्जना भएको छ । तर, फुटेको पार्टीका नेता शासले सरकार ढाल्नेतर्फ लाग्ने संकेत गरेका छैनन् । बेन्जामिन नेतान्याहुका...

एप्पललाई टक्कर दिने तयारीमा गुगल, नयाँ प्लेटफर्म ल्याउने तयारी
NEWS

एप्पललाई टक्कर दिने तयारीमा गुगल, नयाँ प्लेटफर्म ल्याउने तयारी

काठमाण्डौ । गुगलले एन्ड्रोइड र क्रोमओएसलाई मर्ज गर्ने योजना बनाएको छ । जसपश्चात प्रयोगकर्ताहरुले एउटा नयाँ प्लेटफर्म प्राप्त गर्नेछन् ।  यो एउटा शक्तिशाली सिंगल अपरेटिङ सिस्टम हुनेछ । जानकारीका अनुसार एन्ड्रोइड इकोसिस्टमका प्रेसिडेन्ट समिर सामतले क्रोम ओएस र एन्ड्रोइडको विशेषतालाई एउटै प्लेटफर्ममा समावेश गर्ने बताएका छन् ।  

ट्रम्पले दिए ५० दिनभित्र युद्धविराम गर्न पुटिनलाई अल्टिमेटम, शतप्रतिशत कर लगाउने धम्की
विश्व अर्थतन्त्र

ट्रम्पले दिए ५० दिनभित्र युद्धविराम गर्न पुटिनलाई अल्टिमेटम, शतप्रतिशत कर लगाउने धम्की

काठमाण्डौ । कुनैबेला रुस र युक्रेनबीचको युद्ध २४ घण्टामा अन्त्य गर्ने दाबी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिेबला आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति आक्रोशित भएका छन् । युक्रेनमा लगातार रुसी आक्रमणको आलोचना गर्दै ट्रम्पले पुटिनलाई चेतावनी दिएका छन् । यदि पुटिनले युद्ध जारी राखे भने उनलाई ठूलो मार पर्ने ट्रम्पले बताएका छन् ।  ट्रम्पले पुटिनले धेरै पूर्व...

ट्रम्पले भने, ‘मैले व्यापारका माध्यमबाट भारत र पाकिस्तानबीच सैन्य द्वन्द्व रोके, नत्र आणविक युद्ध हुन्थ्यो’
विश्व अर्थतन्त्र

ट्रम्पले भने, ‘मैले व्यापारका माध्यमबाट भारत र पाकिस्तानबीच सैन्य द्वन्द्व रोके, नत्र आणविक युद्ध हुन्थ्यो’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व व्यापारका माध्यमबाट रोकेको दाबी गरेका छन् । नेटोका महासचिव मार्क रुटसँगको भेटमा ट्रम्पले यस्तो बताएका हुन् ।  उनले भने, ‘भारत र पाकिस्तान जसरी अगाडि बढिरहेका छन्, त्यसले अर्को साताभित्रै उनीहरुबीच आणविक युद्ध सुरु हुने थियो ।’ट्रम्पले भारत र पाकिस्तानलाई यो समस्या समाधान...

बक्सामा थन्किएको सुनले बनायो महिलालाई लगानीको रानी ! दक्षिण एशियाली महिलाले जित्दैछन् रेस
विश्व अर्थतन्त्र

बक्सामा थन्किएको सुनले बनायो महिलालाई लगानीको रानी ! दक्षिण एशियाली महिलाले जित्दैछन् रेस

काठमाण्डौ । जब विश्वभरको अर्थतन्त्र अस्थिर बन्दै गएको छ, दक्षिण एसियाली महिलाहरू भने सुनमा लगानी गर्दै समृद्धिको अर्को अध्याय लेखिरहेका छन्। मियामीकी फारजाना घानीजस्तै महिलाहरूका लागि सुन न केवल आर्थिक सुरक्षाको उपाय हो, यो त भावनात्मक स्मृतिको संग्रह पनि हो।"मेरो सासुआमाले बिहेमा दिएको झपक्क सजिएको गहनाबाट लिएर आमाले हज गरेपछि उपहार दिएको सुनको सिक्का र छोरी जन्मिएको...

एयर इण्डियाको विमान दुर्घटनाको मुख्य कारण इन्जिन फ्युल बन्द हुनु, पाइलटबीचको वार्तालाप रहस्यमयी
विश्व अर्थतन्त्र

एयर इण्डियाको विमान दुर्घटनाको मुख्य कारण इन्जिन फ्युल बन्द हुनु, पाइलटबीचको वार्तालाप रहस्यमयी

काठमाण्डौ । भारतको अहदाबादमा गत जुन १२ गते भएको एयर इण्डियाको विमान दुर्घटनाका विषयमा भारतीय विमान दु्र्घटना जाँच ब्यूरो(एएआईबी)ले आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा केही आश्चर्य चकित पार्ने तथ्यहरु सार्वजनिक भएका छन् ।  प्रतिवेदनबाट विमानले टेकअफको केही समयपश्चात विमानको दुबै इन्जिन अचानक आफै बन्द भएको र यही कारण विमान दुर्घटनामा परेको...

क्रिप्टो हब बन्दै दुबई, उडान टिकट बुकिङदेखि सम्पत्ति खरिदसम्ममा प्रयोग हुँदै
विश्व अर्थतन्त्र

क्रिप्टो हब बन्दै दुबई, उडान टिकट बुकिङदेखि सम्पत्ति खरिदसम्ममा प्रयोग हुँदै

काठमाण्डौ । संयुक्त अरब इमिरेट्सको मुख्य शहर दुबई यतिबेला क्रिप्टोकरेन्सीको हब बन्दै गईरहेको छ । क्रिप्टोकरेन्सीलाई मानिसहरुले दैनिक जीवनमा प्रयोग गर्न थालेका छन् । मानिसहरूले यसलाई उडान टिकट बुकिङदेखि लिएर सम्पत्ति खरिद गर्नका लागि प्रयोग गरिरहेका छन्।  हाल, क्रिप्टोकरेन्सीले दुबईमा विशेष स्थान बनाइरहेको छ। युएई कर छुट र लगानीकर्ताहरूको लागि राम्रो वातावरणको...

चीनले गर्यो विकिरण नभएको सुपर एच बमको परीक्षण, आणविक हतियारभन्दा खतरनाक
विश्व अर्थतन्त्र

चीनले गर्यो विकिरण नभएको सुपर एच बमको परीक्षण, आणविक हतियारभन्दा खतरनाक

काठमाण्डौ । चीनले अप्रिल महिनामा नयाँ सैन्य प्रविधिको परीक्षण गरेको छ । चीनको स्टेट शिपबिल्डिंग कर्पोरेश (सीएसएससी) को ७०५ अनुसन्धान संस्थानले गैर–आणविक हाइड्रोजनमा आधारित विस्फोटकको सफल परीक्षण गरेको छ।  यो हतियारले परम्परागत थर्मोन्यूक्लियर बम जस्तै रेडियोधर्मी विकिरण उत्पादन गर्दैन, तर यसको विनाश टीएनटी भन्दा धेरै गुणा बढी छ। यो विस्फोटक म्याग्नेसियम हाइड्राइडमा...

ट्रम्पको ट्यारिफले भरियो अमेरिकाको खजाना, भन्सार संकलन पहिलो पटक १०० अर्ब डलर नाघ्यो
विश्व अर्थतन्त्र

ट्रम्पको ट्यारिफले भरियो अमेरिकाको खजाना, भन्सार संकलन पहिलो पटक १०० अर्ब डलर नाघ्यो

काठमाण्डौ । जुन महिनामा अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ लगाएपछि भन्सार संकलनमा ठूलो उछाल आएको छ । अमेरिकाको इतिहासमा पहिलो पटक एक आर्थिक वर्षमा भन्सार संकलन १०० अर्ब डलर नाघेको ट्रेजरी विभागले जनाएको छ ।यसबाट महिनाको लागि २७ अर्ब डलरको बजेट बचतमा पुगेको छ। यो ऋणमा डुबेको अमेरिकाको लागि राम्रो कुरा हो। बजेटको तथ्यांकले भन्सार संघीय सरकारको राजस्वको...

युक्रेनविरुद्धको युद्धमा रुसलाई बिना शर्त समर्थन : किम जोङ उन
विश्व अर्थतन्त्र

युक्रेनविरुद्धको युद्धमा रुसलाई बिना शर्त समर्थन : किम जोङ उन

काठमाण्डौ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार सर्वोच्च नेता किम जोङ उनले युक्रेनविरुद्धको युद्धमा रुसलाई ‘बिना शर्त समर्थन’ दिने बताएका छन् ।उत्तर कोरियाको भ्रमणमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको छलफलका क्रममा किम जोङ उनले ‘युक्रेनी संकटको मूल कारणसँग जुध्न रुसले चालेका सबै कदमलाई समर्थन गर्ने’ बताए ।  

चिनियाँ बैंकहरूको कुल सम्पत्ति चीनको जीडीपीभन्दा पनि बढी ! चार बैंक विश्वको अग्रस्थानमा
विश्व अर्थतन्त्र

चिनियाँ बैंकहरूको कुल सम्पत्ति चीनको जीडीपीभन्दा पनि बढी ! चार बैंक विश्वको अग्रस्थानमा

काठमाण्डौ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। तर सम्पत्तिको आधारमा हेर्दा विश्वका १० ठूला बैंकहरूको सूचीमा चीनको वर्चस्व देखिन्छ। उक्त सूचीमा शीर्ष चार स्थानमा चीनका बैंकहरू छन्। यी चार बैंकहरूको कुल सम्पत्ति करिब २३ ट्रिलियन डलर पुगेको छ। विश्वको कुनै पनि बैंक यी बैंकहरूको तुलनामा नजिक छैन।शीर्ष १० बैंकहरूको सूचीमा अमेरिका र फ्रान्सका दुई-दुई बैंक छन् भने जापान र...

डोनाल्ड ट्रम्पको चेतावनी: मेक्सिको र युरोपेली संघका उत्पादनमा ३०% शुल्क लगाइने
विश्व अर्थतन्त्र

डोनाल्ड ट्रम्पको चेतावनी: मेक्सिको र युरोपेली संघका उत्पादनमा ३०% शुल्क लगाइने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मेक्सिको र युरोपेली संघबाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका छन्। जनवरीमा पुनः सत्तामा फर्किएपछि उनले अगाडि सारेको व्यापार शुल्क अभियानले विश्वव्यापी व्यापार प्रणालीलाई नै हल्लाएको छ।ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लायनलाई लेखेको पत्रमा भनेका छन्, “संयुक्त राज्य...

एनभिडिया बन्यो बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै पहिलो कम्पनी
STOCK MARKET

एनभिडिया बन्यो बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै पहिलो कम्पनी

काठमाण्डौ । अमेरिकी सेमीकन्डक्टर चिप उत्पादक कम्पनी एनभिडिया फेरि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । जुलाई ९ मा कम्पनीको सेयर २ प्रतिशतभन्दा बढीले बढेको थियो । जसका कारण कम्पनीको मार्केट क्याप पहिलो पटक बढेर ४ ट्रिलियन डलर पुगेको छ।कारोबारको क्रममा, कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४.६२ डलर पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । बजार पूँजीकरणको हिसाबमा...

अल टाइम हाईको उचाईमा पुग्यो बिटक्वाइनको मूल्य
विश्व अर्थतन्त्र

अल टाइम हाईको उचाईमा पुग्यो बिटक्वाइनको मूल्य

काठमाण्डौ । विश्वको सबैभन्दा पुरानो, लोकप्रिय र सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले बुधबार नयाँ कीर्तिमान कायम गरेको छ । यसको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । लगानीकर्ताले बढ्दो आकर्षणका कारण बिटक्वाइनको मूल्यले नयाँ उचाई चुमेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.