अमेरिकामा हजारौं सरकारी कर्मचारीलाई निकालिने, कार्यालय पुगेकालाई गेटमै रोकियो
काठमाण्डौ । अमेरिकामा संघीय स्वास्थ्यकर्मीको निकाल्न सुरु भएको छ । कर्मचारीलाई मंगलबार कार्यालयको गेटमै रोकिएपछि कर्मचारीलाई यो कामबाट निकालिएको थाहा भएको हो ।यस्ता काममा धेरै उच्च अधिकारी संलग्न थिए । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीलाई हटाउने घोषणा गरेका थिए।