चीनमा किशोरको हर्कत: तातो सूपको भाडामा पिसाब, ४ करोड ३२ लाख क्षतिपूर्ति
काठमाण्डौ । शाङ्घाइस्थित हॉटपोट चेन हैडिलाओको एक शाखामा सूपको भाँडोमा पिसाब गर्ने दुई १७ वर्षीय किशोरलाई अदालतले करिब ४ करोड ३२ लाख(भारु २ करोड ७० लाख) रुपैयाँ बराबरको जरिवाना तिर्ने सजाय सुनाएको छ।