आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी १० टिप्स्
काठमाण्डौ । हामी सबै सुनौलो भविष्यको सपना बुन्छौँ अनि पूरा गर्न हरसम्भव प्रयास र मेहनत पनि गर्छौं। तर जीवनमा अन्य धेरै आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । आय भने सीमित हुन्छ।सुनौलो भविष्यको सपना पूरा हुने वास्तविकतामा परिणत गर्न सकिन्छ। त्यसका लागि आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउन आवश्यक हुन्छ। आज हामी यहाँ तपाइँहरुलाई सीमित आम्दानी र लगानीबीच कसरी तालमेल गर्ने...

