सोमबार, मंसिर १५,२०८२ 05:59:17
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 05:59:17
चार ब्रोकरको दसैं-'अधिकांश काठमाण्डौमै, अरुबेलाजस्तो उल्लास छैन'
OFF THE BEAT

चार ब्रोकरको दसैं-'अधिकांश काठमाण्डौमै, अरुबेलाजस्तो उल्लास छैन'

काठमाण्डौ । नेपालीहरुको घर घरमा दसैंको रौनक छाएको छ । काठमाण्डौ उपत्यका वा शहरी क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरु आफ्नो पुख्र्यौली थाँतथलो पुगेर दसैं मनाइरहेका छन् । अरु वर्षको तुलनामा यस वर्ष काठमाण्डौ व्यवसाय भएकाहरुमध्ये धेरै कम मात्र गाउँ फर्किएका छन् । देशको बदलिँदो परिस्थिति र सुरक्षा चुनौतिका कारण काठमाण्डौको घर अरुबेला जस्तो छाडेर गाउँतर्फ जानेहरुको संख्या...

सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'
OFF THE BEAT

सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'

काठमाण्डौं । राजधानीका मुख्य सडकदेखि देशका अन्य भूभाग र गाउँसम्मै दसैंको रौनक छाएको छ । एक हिसाबले आन्दोलनपछि शान्त बनेको शहर र त्यसको प्रभाव समेत परेको गाउँसम्म पनि मानिसहरु आफन्तजन र साथीभाईसँग रमाइलो गर्न व्यस्त छन् ।

काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'
OFF THE BEAT

काठमाण्डौमै दसैं मनाइरहेका तुल्सीरामको सन्देश-'बजारमा फेरि कन्फिडेन्स आउँदैछ, संयम भएर लगानी गर्नू'

काठमाण्डौं । यस बर्ष पनि हरेक नेपालीको घर आँगनमा दसैंको उल्लासमय बातबरण देखिदैछ । देशमा बर्षा ऋतु सकिएर शरद ऋतुृको सुरुवात भइसकेको छ । योसँगै हरेक बर्ष जस्तै नेपालमा चाडपर्व सुरु भएका छन् ।  दसैं मनाउनेहरु विदेशबाट स्वदेश र स्देशभित्रै राजधानी तथा देशका ठूला शहरमा काम विशेषले ब्यस्त रहेकाहरु पनि गाउँघर फर्किसकेका छन् । 

दशैंमा यसरी तयार पार्न सकिन्छ मिठो थकाली खानासेट
OFF THE BEAT

दशैंमा यसरी तयार पार्न सकिन्छ मिठो थकाली खानासेट

काठमाण्डौ । दशैं भन्ने बित्तिकै टिकाजमरा, दक्षिणा, मिठो खानाका परिकार, पिङजस्ता कुराहरु आउँछन् । विशेषगरी दशैंलाई हामी आफ्ना घरपरिवार, इष्टमित्र र आफन्तहरुसँग समय बिताउँदै मिठा परिकार बनाएर खाने पर्वका रुपमा पनि लिन्छौं ।अझ दशैं पर्वमा हामी विशेषगरी दालभात, तरकारी, विभिन्न मासुको परिकार र अचार खाने गर्छौ । सामान्यतया नेपालीहरुले दालभात र तरकारी दिनहुँ खाए पनि दशैंमा त्यहि...

आरोपको आँधीमा शृंखला खतिवडाको दमदार खण्डन: 'म सेल्फ–मेड हुँ !'
OFF THE BEAT

आरोपको आँधीमा शृंखला खतिवडाको दमदार खण्डन: 'म सेल्फ–मेड हुँ !'

काठमाण्डौ । जब नेपाल सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जाल प्लेटफर्ममा कडा प्रतिबन्ध लगाउने तयारी गरिरहेको थियो, त्यही बेला खुला इन्टरनेट प्लेटफर्महरूमा एउटा क्रान्तिकारी ट्रेन्डले आगो सल्काइरहेको थियो – 'नेपो बेबी'! यो ट्रेन्डले नेताहरू र प्रभावशाली व्यक्तित्वहरूका सन्तानहरूलाई निशाना बनाउँदै करदाताको पैसामा उनीहरूको विलासी जीवनशैलीमाथि प्रश्न उठाइरहेको थियो।...

चीनमा किशोरको हर्कत: तातो सूपको भाडामा पिसाब, ४ करोड ३२ लाख क्षतिपूर्ति
OFF THE BEAT

चीनमा किशोरको हर्कत: तातो सूपको भाडामा पिसाब, ४ करोड ३२ लाख क्षतिपूर्ति

काठमाण्डौ । शाङ्घाइस्थित हॉटपोट चेन हैडिलाओको एक शाखामा सूपको भाँडोमा पिसाब गर्ने दुई १७ वर्षीय किशोरलाई अदालतले करिब ४ करोड ३२ लाख(भारु २ करोड ७० लाख) रुपैयाँ बराबरको जरिवाना तिर्ने सजाय सुनाएको छ।

सेयर बजारबाट कुन बेला एक्जिट हुने ? यी ५ नियम पछ्याए घाटा हुन्न !
Capital Market

सेयर बजारबाट कुन बेला एक्जिट हुने ? यी ५ नियम पछ्याए घाटा हुन्न !

काठमाण्डौ । धेरै लगानीकर्ताहरूले पैसा कहाँ लगाउने भन्नेमा ध्यान दिन्छन्, तर कहिले लगानीबाट बाहिरिने भन्ने विषयलाई भने बेवास्ता गर्ने गरेका हुन्छन् । तर वित्तीय विज्ञहरू भन्छन्: लगानीबाट निस्कने समयको सही छनोट नै नाफा सुरक्षित गर्ने र घाटाबाट जोगिने प्रमुख आधार हो । समयमै योजना बनाएर एक्जिट नगरे लगानीकर्ताले कम्पाउन्डिङको फाइदा गुमाउन सक्छन् वा अनावश्यक जोखिम व्यहोर्न...

कुवेतमा विषाक्त मदिरा सेवन गरेका नेपालीको अंग झिकेर अरुलाई दान !
OFF THE BEAT

कुवेतमा विषाक्त मदिरा सेवन गरेका नेपालीको अंग झिकेर अरुलाई दान !

काठमाण्डौ । कुवेतमा हालै भएको विषाक्त मदिरा सेवन घटनाले १६० जना बिरामी बनायो र दुर्भाग्यवश २३ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेमध्ये १३ जना नेपाली आप्रवासी श्रमिक थिए, जसले परिवार मात्र होइन, सम्पूर्ण समुदायलाई ठूलो पीडा पुर्‍याएको छ।यो कठिन परिस्थितिमा पनि, मृतकहरूका परिवारहरूले मानवताको अद्भुत उदाहरण प्रस्तुत गर्दै अंगदानको निर्णय लिए। कुवेतको अंग प्रत्यारोपण...

१५० वर्ष पुरानो कम्पनी डुबाउने एउटा पासवर्ड, ७०० कर्मचारीले गुमाए रोजगारी
OFF THE BEAT

१५० वर्ष पुरानो कम्पनी डुबाउने एउटा पासवर्ड, ७०० कर्मचारीले गुमाए रोजगारी

काठमाण्डौ । साइबर सुरक्षाको मामिलामा एक सामान्य कमजोरी कसरी विनाशकारी परिणाम दिन सक्छ भन्ने एउटा ताजा उदाहरण बेलायतमा देखिएको छ । बेलायतको नर्थह्याम्पटनशायरस्थित १५० वर्ष पुरानो ढुवानी कम्पनी KNP एउटा कमजोर पासवर्डको कारणले बन्द हुन पुग्यो । यसको प्रत्यक्ष असरमा परेका ७०० कर्मचारी अहिले बेरोजगार भएका छन् ।

पैसा छाप्ने मेसिन हो २०×१२×२० को SIP फर्मूला, हजार जम्मा गरेर यसरी बन्न सकिन्छ करोडपति
Capital Market

पैसा छाप्ने मेसिन हो २०×१२×२० को SIP फर्मूला, हजार जम्मा गरेर यसरी बन्न सकिन्छ करोडपति

काठमाण्डौ । यदि तपाईं कुनै ठूलो जोखिम नलिएरै करोडपति बन्न चाहनुहुन्छ भने SIP (सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान) को २०×१२×२० फर्मुला तपाईंका लागि उत्कृष्ट उपाय हुन सक्छ। यो योजनाको माध्यमबाट तपाईं २० वर्षसम्म प्रत्येक महिना २० हजार रुपैयाँको SIP गर्दै १२ प्रतिशत वार्षिक प्रतिफलको दरमा लगभग १ करोड ८४ लाख रुपैयाँको फन्ड बनाउन सक्नुहुन्छ।

पैसासँग जोडिएका यी ५ डर कसरी भगाउने ? अपनाउनुस् यस्ता तरिका
OFF THE BEAT

पैसासँग जोडिएका यी ५ डर कसरी भगाउने ? अपनाउनुस् यस्ता तरिका

काठमाण्डौ । थुप्रै मानिस हरेक समय आफ्नो वित्तीय स्थितिलाई लिएर चिन्तित रहन्छन्। यस्तो केवल मार्केटमा उतारचढावका बेलामात्र हुने होइन। यस्ता चिन्ता के–के कारण हुन्छ र तिनीहरुबाट छुट्कारा पाउने तथा वित्तीय स्थिति राम्रो बनाउनका लागि के–के गर्नुपर्छ, जानौँ।  धेरैपटक हामीलाई थरीथरीका डरले सताउँछ। भविष्य कस्तो होलारु बालबच्चाको शिक्षाका लागि आवश्यक पैसा समयमै जम्मा गर्न...

सफल व्यवसायी बन्न चाहनुहुन्छ ? यी १० पुस्तक बन्न सक्छन् उपयोगी
OFF THE BEAT

सफल व्यवसायी बन्न चाहनुहुन्छ ? यी १० पुस्तक बन्न सक्छन् उपयोगी

काठमाण्डौ। यदि तपाईं विजिनेश सुरु गर्न गइरहनुभएको छ भने र कसैले तपाईलाई पुस्तक पढ्नुहोस् भन्यो भने अनौठो लाग्ला । अधिकांश सफल कारोबारी वा सीइओले कुनै कलेज वा स्कूलबाट विजिनेशको सूत्र सिकेर आएका हुँदैनन् । कुनै एउटा मात्र पुस्तकले पूर्ण रुपमा विजिनेश सिकाउन पनि सक्दैन । तर, कुनै पुस्तक यस्ता छन्, जसलाई विजिनेश सुरु गर्नुभन्दा पहिला एकपटक पढ्न आवश्यक हुन्छ । यी यस्ता पुस्तक...

आर्थिक बोझ नलिई घर किन्ने सोचमा हुनुहुन्छ ? अपनाउनुहोस् ५–२०–३०–४० सूत्र
OFF THE BEAT

आर्थिक बोझ नलिई घर किन्ने सोचमा हुनुहुन्छ ? अपनाउनुहोस् ५–२०–३०–४० सूत्र

काठमाण्डौ । आफ्नै घर होस् भन्ने चाहना सबै ब्यक्तिको हुन्छ । तर उपयुक्त वित्तीय योजना बिना यस्तो सपना पुरा हुन सम्भव भने हुँदैन । सही वित्तीय योजनाको अभावमाले सपना उल्टै आर्थिक बोझ समेत बन्न सक्ने सम्भावना हुन्छ ।  यहाँ हामी तपाईलाई आफ्नै घर होस् भन्ने सपना साकार पार्न केही फर्मुलाका बारेमा जानकारी दिदैछौं । ५–२०–३०–४० सूत्र घर किन्न वा बनाउन निकै उपयोगी हुन सक्छ । यस...

नेपालको वित्तीय क्षेत्र बिचौलियाको कब्जामा, नेप्से नेतृत्वमा कस्तो व्यक्ति आउलान् ?
OFF THE BEAT

नेपालको वित्तीय क्षेत्र बिचौलियाको कब्जामा, नेप्से नेतृत्वमा कस्तो व्यक्ति आउलान् ?

काठमाण्डौ। कुनैपनि देशको अर्थतन्त्र स्वतन्त्र ढङ्गले चल्नुपर्छ । अवरोध तथा बाधा अड्चनबिना चल्ने आर्थिक व्यवस्थाले कुनैपनि देशको विकासको आधार तय गर्ने गर्छ । तर नेपालको अर्थतन्त्रमा यस्तो भएको पाइदैन । पछिल्लो समय नेपालको राजनीति र वित्तीय क्षेत्रमा बिचौलिया हाबी हुँदै गएको एकपछि अर्को आधार देखिदै गएका छन् ।  विशेषगरी, राजनीतिक नेतृत्व र व्यापारिक समूहबीच वित्तीय...

आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १० सूत्र
OFF THE BEAT

आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १० सूत्र

काठमाण्डौ । हामी सबै सुनौलो भविष्यको सपना बुन्छौँ अनि पूरा गर्न हरसम्भव प्रयास र मेहनत पनि गर्छौं। तर जीवनमा अन्य धेरै आवश्यकता पूरा गर्नुपर्ने हुन्छ तर आय सीमित हुन्छ।सुनौलो भविष्यको सपना पूरा हुने वास्तविकतामा परिणत गर्न सकिन्छ। त्यसका लागि आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउन आवश्यक हुन्छ।  आज हामी यहाँ तपाइँहरुलाई सीमित आम्दानी र लगानीबीच कसरी तालमेल गर्ने अनि...

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र
OFF THE BEAT

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र

काठमाण्डौ। तपाईं कुनै विजिनेश सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ? यदि छ भने तपाईंले राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनुभयो भने यसले ठूलो सहयोग हुनसक्छ । अझ एसएलसी उत्तीर्ण भएर आगामी दिनमा कुन विषय रोज्ने भन्ने बिलखबन्दमा रहेकाहरुका लागि यो सामाग्री अझ बढी सहयोगी बन्नसक्छ ।...

चीनमा एआई रोबोटले गर्यो मानिसहरुमाथि आक्रमण
OFF THE BEAT

चीनमा एआई रोबोटले गर्यो मानिसहरुमाथि आक्रमण

काठमाण्डौ । चीनमा एआई रोबोटले मानिसहरुमाथि हमला गरेको छ । सामाजिक सञ्जालमा अहिले भाइरल भईरहेको यो भिडियोमा एउटा एआई रोबोटले अचानक मानिसहरुको भिडमाथि हमला गरेको देख्न सकिन्छ ।  भिडियोमा ह्युमोनाइड रोबोट भिडतर्फ बढ्दै दर्शकहरुलाई हमला गरिरहेको छ । उक्त समारोहमा तैनाथ सुरक्षाकर्मीले तुरुन्तै रोबोटलाई समातेर दर्शकहरुबाट टाढा लगेका थिए ।  

पाकिस्तानद्वारा पहिलो चन्द्र मिसनको घोषणा
OFF THE BEAT

पाकिस्तानद्वारा पहिलो चन्द्र मिसनको घोषणा

काठमाण्डौ । पाकिस्तानले आफ्नो पहिलो चन्द्र मिसन घोषणा गरेको छ । पाकिस्तानको ‘स्पेस एण्ड अपर एट्मसपियर रिसर्च कमिशन(सुपारको)’ले मंगलबार सन् २०२८ मा पहिलो चन्द्र लञ्च गर्ने घोषणा गरेको हो ।  पाकिस्तान र चीनले पाकिस्तानको पहिलो चन्द्रयान रोभरलाई चीनको चाङई८ मिसनको हिस्सा बनाउने सम्झौतामा हस्ताक्षर गरेसँगै पाकिस्तानले पहिलोपटक चन्द्र मिसन घोषणा गरेको हो ।  चाङई८ मिसन सन्...

सेयर बादशाहको नगद मोहः खाजा खर्च मात्र ४ डलर, कोकाकोला भनेपछि मरिहत्ते !
विश्व अर्थतन्त्र

सेयर बादशाहको नगद मोहः खाजा खर्च मात्र ४ डलर, कोकाकोला भनेपछि मरिहत्ते !

काठमाण्डौ । विश्वका सेयर बादशाह तथा तेश्रो धनी व्यक्ति वारेन बफेटले आफ्नो निजी जिन्दगीको विषयमा केही रोचक कुराहरुको खुलासा गरेका छन् ।  वर्कसायर हाथ्वेका सीइओ बफेटको एक अन्तरवार्ताको दौरान आफ्नो पर्स खोलेर अन्तर्वार्ताकारलाई देखाउँदै भनेका छन् कि उनी दुई चिज सधैं आफ्नो पर्समा राख्ने गर्छन । याहू फाइनान्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् कि उनी सधैं आफ्नो पर्समा...

पैसा कमाउन चाहनुहुन्छ भने बिल गेट्सबाट सिक्नुहोस् यी १० सूत्र
OFF THE BEAT

पैसा कमाउन चाहनुहुन्छ भने बिल गेट्सबाट सिक्नुहोस् यी १० सूत्र

काठमाण्डौ । कुनै पनि व्यक्ति यत्तिकै महान बन्दैन । कुनै न कुनै यस्तो कुरा हुन्छ, जसले कुनै पनि व्यक्तिलाई महान बन्न प्रेरित गर्छ ।  माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स विश्वभर आफ्नो साम्राज्य फैलाउने सफल व्यवसायी हुन् । उनले प्रत्येक दिन १०० भन्दा बढी इमेल आफैं चेक गर्छन्। यसबाट उनले के कुराका कारण मानिसले आफ्नो आलोचना गरिरहेका छन् वा प्रशंसा गरिरहेका छन् भन्ने बिषय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.