अर्काको काम गर्दै पनि बन्न सकिन्छ करोडपति, यी हुन ६ उपाय
काठमाण्डौ । विश्वको जोकोही व्यक्ति करोडपति बन्न चाहन्छ । तर, चाहनेजति सबै करोडपति बन्न सक्दैनन्, त्यसको एउटा कारण हो मानिसहरु जीवनभरि अर्काका लागि काम गर्छन वा काम गर्न रुचाउँछन् । तर, अरु व्यक्तिहरुका लागि काम गरेर समेत करोडपति बन्न सकिन्छ । हामी आज एजेन्सीहरुको सहयोगमा यस्तै ६ उपाय बताउन गइरहेका छौ, जसको माध्यमबाट तपाईको करोडपति बन्ने सपना सहजै साकार हुनेछ । १.साइड...

