सोमबार, असार ९,२०८२ 06:56:27
  • सोमबार, असार ९,२०८२ 06:56:27
यी हुन् विश्वका शीर्ष १० धनाढ्य देश, अमेरिका सूचीको पुछारमा
विश्व अर्थतन्त्र

यी हुन् विश्वका शीर्ष १० धनाढ्य देश, अमेरिका सूचीको पुछारमा

काठमाण्डौ । विश्वका धनी देशको कुरा गर्दा सबैभन्दा पहिले अमेरिका र चीनको नाम आउँछ । तर, विश्वका धनी देशको सूचीमा यी दुई देश निकै तल छन् भन्ने कुरा कमैलाई मात्र थाहा छ ।विश्वका धनी देशको सूचीमा पर्ने चाहना सबै देशको हुन्छ । तर, यो सूचीमा पर्न एकदमै गाह्रो छ। सबैभन्दा ठूलो जीडीपी हुनु भनेको सबैभन्दा धनी देश हुनु होइन। यसका लागि अन्य धेरै मापदण्डहरू छन्। यस्तो अवस्थामा वल्र्ड...

स्टिल र आल्मुनियमको विषयमा ट्रम्पले चाले यस्तो कदम
विश्व अर्थतन्त्र

स्टिल र आल्मुनियमको विषयमा ट्रम्पले चाले यस्तो कदम

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियम आयातमा २५ प्रतिशतबाट ५० प्रतिशत कर बढाउने आदेशमा हस्ताक्षर गरेका छन् । यो चरणबाट धातुमा आयात कर बढेको मार्चयता दोस्रो पटक हो ।  

जापानको अर्थतन्त्रमा किन मडारियो कालो बादल ? दोहोरो संकटमा फसेको विज्ञहरुको दाबी
विश्व अर्थतन्त्र

जापानको अर्थतन्त्रमा किन मडारियो कालो बादल ? दोहोरो संकटमा फसेको विज्ञहरुको दाबी

काठमाण्डौ । जापान लामो समयसम्म विश्वको चौथो ठूलो अर्थतन्त्रको रुपमा रह्यो । तर केही समयअघि भारतले जापानको स्थान आगटेको छ । यससँगै जापान विश्वको पाचौं ठूलो अर्थतन्त्रमा खस्किएको छ ।  जापानको अर्थतन्त्र केही समयदेखि संकटमा परेजस्तो देखिन्छ र यसपछाडिका कारण सीएफओको एउटा अध्ययनमा विज्ञहरुले उल्लेख गरेका छन् । विज्ञहरुले जापानले लामो समयसम्म शुन्य प्रतिशत ब्याजदरमा कर्जा...

विदेश जाने टिकट मात्र रु ११ मा , कुन एयरलाइन्सले ल्याया यस्तो अफर ?
विश्व अर्थतन्त्र

विदेश जाने टिकट मात्र रु ११ मा , कुन एयरलाइन्सले ल्याया यस्तो अफर ?

काठमाण्डौ । अन्तराष्ट्रिय हवाई यात्राको न्यूनतम भाडा कतिसम्म होला ? यो प्रश्न देख्दा पक्कै पनि जो कोहीको दिमागमा हजार वा लाख आउँछ होला । तर मात्रै ११ भारुमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिन्छ भन्दा भने जो कोहिलाई विश्वास नलाग्न सक्छ ।  हो, यस्तै अविश्वसनिय अफर भियतनामको एयरलाइन्स कम्पनी भियतजेटले भारतीय यात्रुहरूका लागि घोषणा गरेको छ। कम्पनीले यो अफर सीमित समयका लागि...

दाई मुकेश अम्बानीलाई पछि पार्दै अनिल, कम्पनीको सेयरमूल्य निरन्तर बढ्दै
विश्व अर्थतन्त्र

दाई मुकेश अम्बानीलाई पछि पार्दै अनिल, कम्पनीको सेयरमूल्य निरन्तर बढ्दै

काठमाण्डौ । अनिल अम्बानी र मुकेश अम्बानी दुबै भारतीय ब्यापारिक संसारका दिग्गज हुन् । यो केहि समय अघिको कुरा हो जब अनिल अम्बानी लगातार घाटामा थिए र जेठा दाजु मुकेश अम्बानी नाफा आर्जन गरिरहेका थिए। तर अहिले समय बदलिएको छ ।अनिल अम्बानीका कम्पनीहरू (रिलायन्स पावर, रिलायन्स इन्डस्ट्रिज र रिलायन्स होम फाइनान्स) लगातार नाफा कमाउँदै आएका छन् भने मुकेश अम्बानीको कम्पनी रिलायन्स...

ट्यारिफका कारण दक्षिण कोरियाको निर्यात ४ महिनामा पहिलोपटक घट्यो
विश्व अर्थतन्त्र

ट्यारिफका कारण दक्षिण कोरियाको निर्यात ४ महिनामा पहिलोपटक घट्यो

काठमाण्डौ । दक्षिण कोरियाको निर्यात पछिल्लो चार महिनामा पहिलोपटक घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिका र चीनमा आपूर्ति घट्दा दक्षिण कोरियाको निर्यातमा गिरावट आएको हो ।  एशियाको चौथो ठूलो अर्थतन्त्रको रुपमा रहेको दक्षिण कोरियाको निर्यात १.३ प्रतिशतले घटेको छ । दुई ठूला बजार अमेरिका र चीनमा निर्यात घट्दा समग्र निर्यातमा प्रभाव परेको...

अमेरिकाद्वारा इरानलाई आणविक सम्झौताको प्रस्ताव
विश्व अर्थतन्त्र

अमेरिकाद्वारा इरानलाई आणविक सम्झौताको प्रस्ताव

काठमाण्डौ । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ । जसलाई ह्वाइट हाउसले शनिबार पुष्टि गरेको छ।इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा भएको भेटमा ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल–बुसैदीले आफूलाई अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदाहरूबारे जानकारी दिएको बताए । यो प्रस्ताव यस्तो बेला आएको हो जब संयुक्त राष्ट्र संघको आणविक एजेन्सीले आफ्नो...

भियतनाममा १ अर्ब डलरको ट्रम्प टावर निर्माण हुने
विश्व अर्थतन्त्र

भियतनाममा १ अर्ब डलरको ट्रम्प टावर निर्माण हुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीले भियतनाममा १ अर्ब डलरबराबरको ट्रम्प टावर निर्माण गर्ने भएका छन् । ६० तलाको यो भवनको निर्माण अर्को वर्षदेखि हुने जनाइएको छ ।  सुरुवाती चरणमा रहेको यो भवन डोनाल्ड ट्रम्पको पारिवारिक कम्पनी ‘ट्रम्प अग्रनजाइजेशन’को दोस्रो ठूलो परियोजना हो । दक्षिणपूर्वी देश भियतनाम हाल ४६ प्रतिशत टयरिफको विषयमा अमेरिकासँग व्यापारिक...

ट्रम्पको कर विरुद्धको निर्णयबारे पुनरावेदन अदालतले के भन्यो ?
विश्व अर्थतन्त्र

ट्रम्पको कर विरुद्धको निर्णयबारे पुनरावेदन अदालतले के भन्यो ?

काठमाण्डौ । अमेरिकी संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिलाई अवैध घोषित गरेको म्यानहट्टनस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतको आदेशमा रोक लगाएको छ ।  अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई हरेक देशमा कर लगाउने अधिकार नदिने फैसला गरेको थियो। म्यानहट्टन अदालतले अमेरिकी संविधानले...

ट्रम्पको ट्यारिफमाथि रोक लगाउने अमेरिकी अदालतको निर्णय
विश्व अर्थतन्त्र

ट्रम्पको ट्यारिफमाथि रोक लगाउने अमेरिकी अदालतको निर्णय

काठमाण्डौ । ट्रम्पको आर्थिक नीतिमाथि अमेरिकी संघीय अदालतले महत्वपूर्ण निर्णय गरेको छ । संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक करवृद्धिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  कोर्ट अफ इन्टरनेशनल ट्रेडले ट्रम्पलाई विश्वका प्रत्येक देशमाथि कर लगाउने एकतर्फी अधिकार नदिने निर्णय गरेको छ। अदालतले अमेरिकी संविधानले कांग्रेसलाई अन्य देशसँगको व्यापारमा विशेष...

इयुमाथिको ५०% ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन ट्रम्प सहमत
विश्व अर्थतन्त्र

इयुमाथिको ५०% ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन ट्रम्प सहमत

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनमाथि लगाइएको ५० प्रतिशत ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन सहमत भएको बताएका छन् ।  ट्रम्पले ट्यारिफको डेडलाइनलाई थप गर्न युरोपियन कमिशनकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अनुरोध गरेको र आफू जुलाई ९ सम्म लम्बाउन सहमत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो जानकारी दिएका हुन् ।  

ट्रम्प भन्छन्, पुटिन पूर्ण रुपमा पागल भईसके, रुसमाथि थप प्रतिबन्ध लाग्छ’
विश्व अर्थतन्त्र

ट्रम्प भन्छन्, पुटिन पूर्ण रुपमा पागल भईसके, रुसमाथि थप प्रतिबन्ध लाग्छ’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेनमा लगातार गरेको बमबारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘पूरै पागल’ भएको बताएका छन् ।ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । पुटिनको बारेमा ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा पोस्ट गरेका छन्, ‘रुसका भ्लादिमिर पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध...

विश्वभरका शेयर बजारहरूमा फेरि हलचल, ट्रम्पको नयाँ ट्यारिफ घोषणाले व्यापारयुद्धको भय
विश्व अर्थतन्त्र

विश्वभरका शेयर बजारहरूमा फेरि हलचल, ट्रम्पको नयाँ ट्यारिफ घोषणाले व्यापारयुद्धको भय

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (EU) बाट आयात हुने सबै वस्तुहरूमा ५०% ट्यारिफ लगाउने धम्की दिएपछि विश्वभरका शेयर बजारहरूमा गिरावट आएको छ। ट्रम्पले आगामी जुन १ देखि लागू हुने गरी यस्तो घोषणा गरेपछि लगानीकर्ताहरूमा चिन्ता बढेको छ।ट्रम्पले एप्पल कम्पनीलाई पनि लक्षित गर्दै, अमेरिकाबाहिर निर्मित आइफोनहरूमा २५% ट्यारिफ लगाउने चेतावनी दिएका छन्। उनले...

भारत जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल !
विश्व अर्थतन्त्र

भारत जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल !

नयाँदिल्ली ।  भारतले ऐतिहासिक उपलब्धि हासिल गर्दै जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्रको रूपमा उभिएको छ। नीति आयोगका प्रमुख कार्यकारी अधिकृत (CEO) बी. भी. आर. सुब्रह्मण्यमले शनिबार आयोगको १०औं गभर्निङ काउन्सिल बैठकपछिको पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।सुब्रह्मण्यमका अनुसार, भारतको आर्थिक वृद्धिमा अनुकूल भूराजनीतिक परिस्थिति, सस्तो उत्पादन लागत, र अनुकूल...

चर्को मूल्यवृद्धि रोक्दै सस्तोमा चामल उपलब्ध गराउने जापानका नवनियुक्त कृषिमन्त्रीको प्रतिबद्धता
विश्व अर्थतन्त्र

चर्को मूल्यवृद्धि रोक्दै सस्तोमा चामल उपलब्ध गराउने जापानका नवनियुक्त कृषिमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ । जापानका नवनियुक्त कृषिमन्त्री सिन्जीरो काईजुमीले तत्कालै सस्तो मूल्यमा चामल उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका छन् । उनले यसका लागि चामललाई सरकारी भण्डारणबाट हालको मूल्यभन्दा सस्तो मूल्यमा खरिद गर्न सकिने स्टोरहरुमा स्थानान्तरण गरिने बताए ।  उनले विदेशी सस्तो चामलप्रतिको आकर्षण कम गर्न यस्तो कदम चालिन लागेको समेत बताए । अत्यधिक गर्मीका कारण बाली नष्ट...

ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेशमा रोक
विश्व अर्थतन्त्र

ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेशमा रोक

काठमाण्डौ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार समाप्त गरेको छ। जसका कारण अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयसँगको विवाद बढेको छ।युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले सोशल मिडिया प्लेटफर्म एक्समा प्रशासनले हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम ूकानूनको पालना गर्न...

बिट्क्वाइनको मूल्य अल टाइम हाईको उचाईमा, डेढ लाख डलरमाथि पुग्ने प्रक्षेपण
विश्व अर्थतन्त्र

बिट्क्वाइनको मूल्य अल टाइम हाईको उचाईमा, डेढ लाख डलरमाथि पुग्ने प्रक्षेपण

काठमाण्डौ । बिट्क्वाइनले विश्व बजारमा बिहिबार नयाँ उचाई हासिल गरेको छ । क्वोइन मार्केट डटकमका अनुसार आज बिट्क्वाइनको मूल्य १ लाख ११ हजार अमेरिकी डलरमा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

मोदीले भने, ‘मेरो दिमाग चिसो भए पनि रगत तातो छ र यसले पाकिस्तानलाई जलाउन सक्छ’
विश्व अर्थतन्त्र

मोदीले भने, ‘मेरो दिमाग चिसो भए पनि रगत तातो छ र यसले पाकिस्तानलाई जलाउन सक्छ’

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पाकिस्तानलाई कडा सन्देश दिएका छन् । अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदी आज पाकिस्तान सिमाना नजिकै राजस्थानको बिकानेर पुगेका छन् । पाकिस्तानलाई चेतावनी दिँदै मोदीले आफ्नो दिमाग चिसो भए पनि रगत तातो भएको र यो गर्मीले पाकिस्तानलाई जलाउन तयार भएको बताए ।प्रधानमन्त्री मोदीले भारतले हरेक आतंकवादी हमलाको जवाफ दिने...

अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या
विश्व अर्थतन्त्र

अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

काठमाण्डौ । अमेरिकाको वासिङ्टनमा रहेको यहुदी सङ्ग्रहालय बाहिर इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छिन् ।  यस घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ। दुवै जनाक्यापिटल यहुदी म्युजियमको एक कार्यक्रममा भाग लिएर बाहिर निस्केका बेला उनीहरुलाई गोली लागेको थियो ।  

अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या
विश्व अर्थतन्त्र

अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

काठमाण्डौ । अमेरिकाको वासिङ्टनमा रहेको यहुदी सङ्ग्रहालय बाहिर इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छिन् ।  यस घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ। उनीहरु दुवै क्यापिटल यहुदी म्युजियमको एक कार्यक्रममा भाग लिएर बाहिर निस्केका थिए जब उनीहरुलाई गोली लागेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.