अमेरिकाले दक्षिण कोरियाबाट आयात हुने वस्तुमा लगायो २५% ट्यारिफ
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने विभिन्न वस्तुमा लाग्ने ट्यारिफ बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। यसअघि १५ प्रतिशत रहेको ट्यारिफ वृद्धि गर्दै उनले यसलाई पारस्परिक (रेसिप्रोकल) ट्यारिफको संज्ञा दिएका छन्।सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा गरिएको पोस्टमा राष्ट्रपति ट्रम्पले कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा...

