इरान हर्मुज जलमार्ग खुला राख्न चाहन्छ: ट्रम्प
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्ग खुला राख्न चाहेको दाबी गरेका छन्। उनका अनुसार इरानले हर्मुज जलमार्ग बन्द गर्ने कुरा ‘इज्जत जोगाउन’ मात्र सार्वजनिक रूपमा भन्ने गरेको हो।

