इरानमा शासन परिवर्तनको संकेत गर्दै ट्रम्पले भने, ‘मेक इरान ग्रेट अगेन’
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानको शासन परिवर्तनबारे टिप्पणी गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोशलमा लेखेका छन्, ‘शासन परिवर्तन भन्नु राजनीतिक रूपमा सही मानिँदैन, तर यदि वर्तमान इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्षम छैन भने, त्यहाँ शासन परिवर्तन किन हुँदैन ? मेक इरान ग्रेट अगेन।’तर, आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट...