सुनको मूल्य दुई साताकै उच्च नजिक, एकैदिन ७३ डलरले वृद्धि
काठमाण्डौ । बुधबार सुनको मूल्य दुई साताकै उच्च नजिक पुगेको छ । अमेरिकी ताजा आर्थिक तथ्यांकका कारण केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्नसक्ने उच्च सम्भावना र अमेरिकी डलर कमजोर बनेसँगै सुनको भाउमा गिरावट आएको हो ।सुनको मूल्य यतिबेला १.७८ प्रतिशत अर्थात ७३.२२ डलरले बढेर प्रतिऔंस ४ हजार १६८ डलरमा कारोबार भईरहेको छ । मंगलबार प्रकाशित अमेरिकी आर्थिक तथ्यांकअनुसार...

