ट्रम्पले भने, ‘अमेरिका र भेनेजुएलाबीच युद्धको सम्भावना कम छ’
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलासँग युद्ध गर्ने सम्भावना निकै कम रहेको बताएका छन् । तर उनले राष्ट्रपतिका रूपमा निकोलस मदुरोको दिन भने धेरै नरहेको संकेत गरे।अमेरिकामा रहेको बीबीसीसँग सम्बद्ध सीबीएस न्यूजको एक कार्यक्रममा ट्रम्पलाई अमेरिका भेनेजुएलाविरुद्ध युद्धको तयारी गरिरहेको छ ? भन्ने प्रश्न सोधिएको थियो । प्रश्नको उत्तर दिदै...

