ट्यारिफका कारण अमेरिका–भारत व्यवसायिक सम्बन्धमा तिक्तता, अमेरिकी वस्तु बहिष्कार गर्ने लहर सुरु
काठमाण्डौ । भारतमा अमेरिकी ट्यारिफको विरोधमा अमेरिकी व्यवसाय तथा वस्तुहरुलाई बहिष्कारको लहर चल्न थालेको छ । म्याकडोनल्ड,कोकाकोला, अमेजन र एप्पल जस्ता अमेरिकामा आधारित बहुराष्ट्रिय कम्पनीहरु भारतीय प्रधानमन्त्री नरेन्द मोदी समर्थकहरुको बहिष्कारमा पर्न थालेका हुन् । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको भारत अमेरिकी ब्राण्डहरुका लागि मुख्य बजार हो । भारतमा मेटाको...

