मनी लाउन्डरिङ मुद्दामा अनिल अम्बानीको ९००० करोड सम्पत्ति ईडीबाट जफत
काठमाण्डौ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले अनिल अम्बानी नेतृत्वको रिलायन्स समूहका कम्पनीहरूमाथि मनी लान्डरिङ मुद्दामा ठूलो कारबाही गरेको छ। ईडीले हालसम्म कुल ९,००० करोड रुपैयाँभन्दा बढी मूल्यका सम्पत्तिहरू अस्थायी रूपमा कूर्जा (जफत) गरिसकेको छ। यसमा पछिल्लो चरणमा मात्रै थप १,४०० करोड रुपैयाँ बराबरका ४० भन्दा बढी सम्पत्ति जफत गरिएको हो।ईडीका अनुसार यो कारबाही...

