मंगलवार, बैशाख १,२०८३ 06:32:04
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 06:32:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानको नयाँ मोर्चा: छिमेकीसँग ‘ड्यामेज बिल’ पेश

Bizshala
इरानको नयाँ मोर्चा: छिमेकीसँग ‘ड्यामेज बिल’ पेश
Shivam Cement

काठमाण्डौ । ईरानले आफ्नो विरुद्ध भएको युद्धजन्य क्षतिको भरपाई गर्न पाँच छिमेकी मुलुकसँग औपचारिक रूपमा माग गरेको छ। इरानले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र कुवेत लाई अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप लगाउँदै क्षतिपूर्ति दिनुपर्ने दाबी गरेको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संयुक्त राष्ट्रमा इरानका राजदूत अमीर सईद इरवानी ले संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेस लाई पत्र पठाउँदै उक्त माग गरेका हुन्। इरवानीले पठाएको पत्रमा ती पाँच देशले अन्तर्राष्ट्रिय दायित्व पूरा नगरेको र अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको उल्लेख गरिएको छ। त्यसैले उनीहरूको “अन्तर्राष्ट्रिय जिम्मेवारी तय भइसकेको” भन्दै इरानलाई भएको सम्पूर्ण क्षतिको भरपाई गर्नुपर्ने भनिएको छ।

CG Motors
Garima Development Bank
IME remit

पत्रमा भौतिक मात्र नभई मानसिक क्षतिको समेत पूर्ण क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ। उक्त पत्रलाई इरानी समाचार एजेन्सी IRNA ले सार्वजनिक गरेको छ भने बीबीसी फारसीले पनि यसको पुष्टि गरेको छ। यो पहिलोपटक भने होइन। यसअघि पनि इरानले युद्धका क्रममा भएको क्षतिका लागि संयुक्त राज्य अमेरिका सँग क्षतिपूर्ति माग गरिसकेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.