ट्रम्पले इरानसँग कुराकानीको सम्भावना व्यक्त गरे, 'मोजतबा खामेनेईलाई शान्तिसँग बाँच्न दिँन्न'
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईसँग कुराकानी गर्न सक्ने संकेत दिएका छन्। यो युद्धको ११ औं दिनमा आएको यो बयानले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ।

