मंगलवार, श्रावण ५,२०८३ 04:39:45
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 04:39:45
सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो।आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनपनि सुनको भाउ ६ सय रुपैयाँले बढेको थियो ।

आज सुनको मूल्य वृद्धि, चाँदी पनि महङ्गियो
Money Market

आज सुनको मूल्य वृद्धि, चाँदी पनि महङ्गियो

काठमाण्डौ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको छ।स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार रुपैयाँ पुगेको छ।

एकैदिन तोलामा रु. १,९०० महँगियो सुन, चाँदीको मूल्य पनि उकालो
Money Market

एकैदिन तोलामा रु. १,९०० महँगियो सुन, चाँदीको मूल्य पनि उकालो

काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुनको भाउ एकैदिन प्रतितोला १ हजार ९०० रुपैयाँले उकालो लागेको हो।

चालु आर्थिक वर्षमा ६ हजार बढी विद्युतीय सवारी आयात
NEWS

चालु आर्थिक वर्षमा ६ हजार बढी विद्युतीय सवारी आयात

कठमाण्डौ । चालु आर्थिक वर्ष २०८२–८३ मा रसुवागढी नाकाबाट ६,५०० भन्दा बढी विद्युतीय सवारी साधन आयात भएका छन्।प्रशासनिक विवाद र निलम्बनका बाबजुद, सुधारिएको पूर्वाधार र प्रक्रियाले आयात वृद्धिमा सहयोग पुर्याएको हो ।उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२–८३ मा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ।...

आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्य बढ्यो, चाँदी घट्यो
Money Market

आर्थिक वर्षको अन्तिम दिन सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।

आज सुनको मूल्य वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

आज सुनको मूल्य वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।बुधबारको कारोबारका लागि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको थियो।त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४४ हजार १७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४३...

सुनको मूल्यमा आजपनि गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्यमा आजपनि गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आजपनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँले कम हो ।यस्तै आज १० ग्रामको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ रहेको छ।

सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तियो
Money Market

सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तियो

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन तथा चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ।

सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने घट्यो
Money Market

सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । आइतबारको कारोबारमा स्थानीय बजारमा सुनको ६ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ८७ हजार ४ सय कायम थियो ।

पाँच दिनदेखि घटिरहेको सुनको मूल्यमा लाग्यो ब्रेक, आज तोलामा कतिले बढ्यो ?
Money Market

पाँच दिनदेखि घटिरहेको सुनको मूल्यमा लाग्यो ब्रेक, आज तोलामा कतिले बढ्यो ?

काठमाण्डौ । लगातार ५ दिनदेखि घटिरहेको सुनको भाउमा ब्रेक लागेको छ । शुक्रबारको कारोबार तोलामा २७ सय रुपैयाँले बढेसँगै सुनको ओरालो यात्रामा पूर्णविराम लागेको हो ।नेपाल सुुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ तय भएको छ ।

सुन बजारमा अनौठो दृश्य : पसलमा ग्राहक घटे, बैंकमा सुन धितो कर्जा १ खर्ब १७ अर्ब नाघ्यो
Money Market

सुन बजारमा अनौठो दृश्य : पसलमा ग्राहक घटे, बैंकमा सुन धितो कर्जा १ खर्ब १७ अर्ब नाघ्यो

-रविन ठकुरी काठमाण्डौ । सुनको मूल्य निरन्तर उकालो लाग्दा बजारमा खरिदकर्ता घटेका छन्। तर, त्यही महँगो सुन अहिले धेरैका लागि ‘नगद जोहो गर्ने आधार’ बन्दै गएको छ। एकातिर सुन पसलमा नयाँ गहना किन्ने ग्राहक घटिरहेका छन्, अर्कोतिर बैंक तथा वित्तीय संस्थामा सुन–चाँदी धितो राखेर कर्जा लिनेहरूको संख्या बढ्दै गएको छ।यही विरोधाभासले अहिले नेपाली सुन बजारको वास्तविक अवस्था...

सुनको मूल्य लगातार पाँचौ दिनपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य लगातार पाँचौ दिनपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य लगातार पाँचौ दिनपनि घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । बुधबार बहुमूल्य पहेँलो धातु सुनको भाउमा सामान्य गिरावट आएको छ । आजको कारोबारमा सुन ९ सय रुपैयाँले घटेको हो ।यससँगै सुनको मूल्य लगातार चौथो दिनपनि ओरालो लागेको छ ।

मुद्रास्फीति औसतमा लक्ष्यभित्र, विदेशी सञ्चितिले १९ महिनाको आयात धान्ने
NEWS

मुद्रास्फीति औसतमा लक्ष्यभित्र, विदेशी सञ्चितिले १९ महिनाको आयात धान्ने

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ मा अधिकांश आर्थिक तथा मौद्रिक सूचकहरू लक्ष्यकै दायराभित्र देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनले मुद्रास्फीति औसतमा नियन्त्रणमै रहेको, बाह्य क्षेत्र मजबुत बनेको तर निजी क्षेत्रमा जाने कर्जा विस्तार भने अपेक्षाकृत कमजोर रहेको देखाएको हो।सरकारले चालु आर्थिक वर्षका लागि उपभोक्ता...

बिदाइमै कामु प्रमुख निर्वाचन आयुक्तको चेतावनी– ‘कानून नबने आगामी निर्वाचन नै जोखिममा पर्न सक्छ’
NEWS

बिदाइमै कामु प्रमुख निर्वाचन आयुक्तको चेतावनी– ‘कानून नबने आगामी निर्वाचन नै जोखिममा पर्न सक्छ’

 काठमाण्डौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानून चालु संसद् अधिवेशनभित्रै पारित हुन नसके आगामी निर्वाचन व्यवस्थापन गम्भीर रूपमा जटिल बन्ने चेतावनी दिएका छन्।६५ वर्षे उमेरहदका कारण मंगलबारदेखि अनिवार्य अवकाशमा जान लागेका भण्डारीले सोमबार निर्वाचन आयोगमा आयोजित बिदाइ कार्यक्रममा यस्तो धारणा राखेका हुन्। उनले हालको बजेट...

लेखा समितिमा उपसमिति गठन विवाद: संयोजकमा सहमति नजुटेपछि बैठक स्थगित
Money Market

लेखा समितिमा उपसमिति गठन विवाद: संयोजकमा सहमति नजुटेपछि बैठक स्थगित

काठमाण्डौ । सार्वजनिक लेखा समितिमा उपसमितिहरूको गठन र संरचनालाई लिएर सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच विवाद देखिएको छ। विशेषगरी उपसमितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा सहमति नजुटेपछि समितिको बैठक स्थगित भएको हो।बैठकमा सांसदहरूले उपसमितिहरूलाई पूर्ण रूपमा समावेशी बनाउनुपर्ने माग उठाएका थिए। सांसद खगेन्द्र सुनारलगायतले महिला, दलित, जनजाति तथा अन्य पछाडि पारिएका...

सुनको मूल्य लागातार तेस्रो दिनपनि घट्यो, प्रतितोला कतिमा सीमित ?
Money Market

सुनको मूल्य लागातार तेस्रो दिनपनि घट्यो, प्रतितोला कतिमा सीमित ?

काठमाण्डौ । आजको कारोबारमा सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । यससँगै सुनको भाउ लगातार तीनदिन घटेको छ ।आज सुनको कारोबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनपनि सुनको मूल्य ४ सय रुपैयाँले घटेको थियो । उक्त गिरावटका साथ सुनको भाउ  २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

सुनको भाउ आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको भाउ आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्य सस्तिएको छ । अघिल्लो दिनपनि घटेको सुन आज तोलामा ९ सय रुपैयाँले ओरालो लागेको हो ।यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनपनि सुनको मूल्य ४ सय रुपैयाँले घटेको थियो ।

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य सामान्य घटेको छ । आइतबारको कारोबारमा सुनको मूल्यमा ४ सय रुपैयाँको सामान्य गिरावट आएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यमा आजपनि उच्च वृद्धि, प्रतितोला कतिले बढ्यो ?
Money Market

सुनको मूल्यमा आजपनि उच्च वृद्धि, प्रतितोला कतिले बढ्यो ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य उच्च वृद्धि भएको छ । अघिल्लो दिनको बढोत्तरीलाई निरन्तरता दिने क्रममा आज सुन ७ हजार २ सय रुपैयाँले महङ्गिएको हो ।नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन समेत सुनको भाउ ६ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.