बुधबार, असार १०,२०८३ 01:46:06
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:46:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिले घट्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिले घट्यो ?

काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १० हजार ५ सय रुपैयाँले सस्तिएको हो ।

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

चाँदीको मूल्यपनि आज ३०५ रुपैयाँले ओरालो लागेको छ । चादीँ आज प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएसँगै त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य २.३९ प्रतिशत अर्थात १०३ डलरले घटेको छ । अमेरिकी डलरको बलियो बनेसँगै र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको कडा मौद्रिक नीतिको संकेतका कारण सुनको मूल्य विश्वबजारमा घटेका हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.