सुनको मूल्यमा अभूतपूर्व उछाल: $६००० प्रति औंस र नेपालमा प्रतितोला ३ लाख ५९ हजारसम्म पुग्नसक्ने
काठमाण्डौ । विश्व बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै गएको छ, र अब विशेषज्ञहरूले यसलाई $६००० प्रति औंससम्म पुग्न सक्ने प्रक्षेपण गरेका छन् ! यो वर्ष मात्रै ६० प्रतिशतभन्दा बढी बढेको सुनको मूल्यले लगानीकर्ताहरूलाई चकित पार्दै छ, र पछिल्लो २४ घण्टामा विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूले यो प्रक्षेपणलाई हाइलाइट गरेका छन्। बैंक अफ अमेरिकाका विश्लेषकहरूले यो नयाँ...

