सुनको मूल्य बढ्यो, एक तोलाको कति पुग्यो ?
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।

