बुधबार, असार १७,२०८३ 02:41:28
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:41:28
देशका २६ जिल्लामा आज बाढीको जोखिम, सावधानी अपनाउन आग्रह
Money Market

देशका २६ जिल्लामा आज बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

 काठमाण्डौ  ।  आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम रहेको बताईएको छ । जल तथा मौसमको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित  सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम रहेको छ । यस्तै काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर...

आज सुनको मूल्य सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

आज सुनको मूल्य सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन चाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुन र चाँदस् दुवैको मूल्य सामान्य घटेको छ ।महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य अघिल्लो दिनको तुुलनामा ६ सय रुपैयाँले कम हो । 

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा झर्यो ?
Money Market

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा झर्यो ?

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिारवट आएको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुन ४ हजार ५ सय रुपैयाँले सस्तिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

सुनको भाउमा उच्च वृद्धि, प्रतितोला कति पुग्यो ?
Money Market

सुनको भाउमा उच्च वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाण्डौ । स्थानीय बजारमा आजपनि सुनको भाउ बढेको छ । लगातार दुईदिन बढ्ने क्रममा आज सुन ४ हजार ७ सय रुपैयाँले महङ्गिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धिसँगै आज सुनको मूल्य प्रतितोला २ लाख  ८३जार ८ सय रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबारपनि सुनको भाउ ८ सय रुपैयाँले बढेको थियो ।

लगातार घटिरहेको सुनको भाउमा ब्रेक, आज कतिले बढ्यो ?
Money Market

लगातार घटिरहेको सुनको भाउमा ब्रेक, आज कतिले बढ्यो ?

काठमाण्डौ । लगातार तीन दिनदेखि घटिरहेको सुनको भाउमा आज भने ब्रेक लागेको छ । शुक्रबारको कारोबारमा स्थानीय बजारमा सुनको भाउ सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यमा उच्च गिरावट, दुईदिनमा करिब ९ हजारले सस्तियो
Money Market

सुनको मूल्यमा उच्च गिरावट, दुईदिनमा करिब ९ हजारले सस्तियो

काठमाण्डौ । स्थानीय बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकैदिन ५ हजार बढीले घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्यमा ५ हजार २ सय रुपैयाँको उच्च गिरावट आएको हो ।नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिनपनि सुनको भाउ ३...

सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेको प्रभाव नेपाली बजारमा समेत परेको छ । आजको कारोबारमा स्थानीय बजारमा सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले घटेको छ ।यो गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
Money Market

आज घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाण्डौ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको हो ।आजको कारोबारमा सुनको भाउ १ हजार ६ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो गिरावटसँगै सुनको भाउ प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा सीमित बनेको छ ।

सुनको भाउ आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको भाउ आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानीय बजारमा आजपनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।यससँगै आज सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिनपनि सुनको भाउ ६ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको कारोबार २ लाख ८७ हजार ३ सय रुपैयाँमा भएको थियो ।

सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आइतबार स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको भाउ २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिले घट्यो ?
Money Market

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिले घट्यो ?

काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १० हजार ५ सय रुपैयाँले सस्तिएको हो ।यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ ।यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिको प्रभाव स्थानीय बजारमा समेत परेको छ । सोमबारको कारोबारमा स्थानीय बजारमा सुनको भाउ ५ हजार रुपैयाँले महङ्गिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

उच्च मूल्यका कारण सुन व्यवसाय मन्दी उन्मुख, बजेटको नयाँ कर दरले कस्तो परिरहेको छ प्रभाव ?
Money Market

उच्च मूल्यका कारण सुन व्यवसाय मन्दी उन्मुख, बजेटको नयाँ कर दरले कस्तो परिरहेको छ प्रभाव ?

  –रविन ठकुरीकाठमाण्डौ । बदलिँदो भू–राजनीतिक अवस्था र मध्य पूर्वमा सिर्जना भएको द्वन्दका कारण सुन पछिल्लो समय उच्च  मूल्यमा कारोबार भईरहेको छ। पछिल्लो समय सुनको मूल्य ३ लाख रुपैयाँमाथि पार गरेर कारोबार भइरहँदा नेपालका सुन व्यवसायी भने मर्कामा परिरहेका हुन् ।सुन पसलमा खरिद गर्ने ग्राहकभन्दा बिक्री गर्नेको चाप बढेकाले सुन व्यवसाय मन्दीतर्फ उन्मुख भएको छ । राज्यले...

आज सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

आज सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा बढोत्तरी आएको छ । गत शुृक्रबारको तुलनामा आज सुनको भाउ १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज उपभोक्ताले सुन खरिद गर्न २ लाख ९३ हजार २ सय रुपैयाँ खर्चिनु पर्नेछ । गत शुक्रबार पनि सुनको मूल्य ५ हजार ३ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम थियो ।

सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुनको मूल्य आज बढेको छ । स्थानीय बजारमा आज सुनको मूल्य बढेसँगै लागातार दुईदिनदेखिको गिरावट थामिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लो दिनको तुलनामा ५ हजार ३ सय रुपैयाँले महङ्गिएको छ ।

सुनको मूल्य आजपनि ५ हजारले घट्यो, प्रतितोला कतिमा झर्यो ?
Money Market

सुनको मूल्य आजपनि ५ हजारले घट्यो, प्रतितोला कतिमा झर्यो ?

काठमाण्डौ । पछिल्लो केही दिनदेखि स्थानीय बजारमा घटिरहेको सुनको भाउ आजपनि ओरालो लागेको छ । बिहिबार सुनको मूल्य ५ हजार १ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य एकैदिन १० हजार बढीले घट्यो, प्रतितोला कतिमा  हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य एकैदिन १० हजार बढीले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । बुधबार स्थानीय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य एकैदिन १० हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार उक्त गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको छ ।

सुनको मूल्य पुनः३ लाख माथि उक्लियो, आज कतिले बढ्यो ?
Money Market

सुनको मूल्य पुनः३ लाख माथि उक्लियो, आज कतिले बढ्यो ?

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य पुनः३ लाख माथि उक्लिएको छ । मंगलबारको कारोबारमा मूल्यवृद्धि भएसँगै सुनको भाउ पुनः ३ लाख माथि पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले महङ्गिएको छ ।

सुनको मूल्य ३ लाख मुनि आईपुग्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य ३ लाख मुनि आईपुग्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सोमबार स्थानीय बजारमा सुनको मूल्य ३ लाख मुनि झरेको छ । आजको कारोबारमा ९ सय रुपैयाँले सस्तिएसँगै सुनको भाउ ३ लाख रुपैयाँ तल आईपुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यमा उच्च गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्यमा उच्च गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । गत शुक्रबार घटेको सुनको भाउ आज पनि घटेको हो ।आज सुनको मूल्य ८ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतितोला ३ लाख ८ सय रुपैयाँमा झरेको छ ।गत शुक्रबार पनि सुनको मूल्य २ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा सीमित बनेको थियो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.