मंगलवार, असार १६,२०८३ 11:52:58
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:52:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा झर्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा झर्यो ?

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिारवट आएको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुन ४ हजार ५ सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ कायम भएको छ ।

सुनसँगै आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ २५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार २८५ रुपैयाँमा सीमित बनेको छ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.