बुधबार, असार १७,२०८३ 12:09:53
Bizshala
  • बुधबार, असार १७,२०८३ 12:09:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज सुनको मूल्य सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
आज सुनको मूल्य सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन चाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुन र चाँदस् दुवैको मूल्य सामान्य घटेको छ ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य अघिल्लो दिनको तुुलनामा ६ सय रुपैयाँले कम हो । 

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा भएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ३७ हजार ७४० रुपैयाँ कायम भएको छ ।

यो दिन चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार २७० रुपैयाँमा सीमित बनेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.