सुनको मूल्य रु.१३ सयले बढ्यो, चाँदी भने स्थिर
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अघिल्लो दिनको तुलनामा सुन १३ सय रुपैयाँले महङ्गिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

