आईतवार, भाद्र ८,२०८२ 04:42:05
  • आईतवार, भाद्र ८,२०८२ 04:42:05
Global IME Bank Limited

सुनको मूल्य ३४ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्य ३४ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.०२ प्रतिशत अर्थात ३४.११ डलरले बढेको हो ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३७२ रुपैयाँमा कारोबार भईरहेको छ । अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोमी पावेलले सेप्टेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्नसक्ने संकेत गरेसँगै सुनको मूल्य वृद्धि भएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै पछिल्लो समय डलरको भाउ समेत १ प्रतिशतले ओरालो लागेसँगै सुनको मूल्य बढ्न पुगेको छ ।  

पछिल्लो कारोबारमा चाँदीको मूल्य समेत बढेको छ । चाँदी ०.७९ डलरले बढ्दै प्रतिऔंस ३८.८९ डलरमा कारोबार भईरहेको छ ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.