विश्व व्यापारमा सुधारको संकेतसँगै सुनको मूल्य २० डलरले घट्यो
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य ०.५९ प्रतिशत अर्थात २०.१३ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३१५ डलरमा कारोबार भईरहेको छ । अमेरिकाको व्यापारीक सम्बन्ध चीन र अन्य साझेदार देशहरुसँग नरम बनेसँगै सुनको मूल्यमा गिरावट आएको हो । यस्तै लगानीकर्ता अमेरिकाको...

