सुनको मूल्य पहिलोपटक ३१ सय डलर पार, प्रतिऔंस ३३ सय डलरसम्म पुग्ने आँकलन
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पहिलोपटक ३१ डलर डलर पार पुगेको छ । सोमबारको कारोबार सुनको मूल्य ८.८२ डलरले बढ्दै प्रतिऔंस ३ हजार १०९ डलर पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उग्र ट्यारिफ नीतिले निम्त्याएको सम्भावित आर्थिक क्षति र बढ्दो विश्व भूराजनीतिक संकटका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ । विषम् परिस्थितीमा...

