बिहीबार, असार १२,२०८२ 08:10:44
  • बिहीबार, असार १२,२०८२ 08:10:44
Global IME Bank Limited

सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन ५ हजार ३ सयले बढेको सुनको मूल्य बुधबार पनि बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सयले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो ।  

आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन । चाँदी आज प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.