सुनको मूल्य एकैदिन २७ डलरले वृद्धि, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.९३ प्रतिशत अर्थात प्रतिऔंस २७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९२८.८६ डलर कायम भएको छ ।

