सुनको मूल्यमा २० डलरको बढोत्तरी, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अघिल्लो दिन प्रतिऔंस ८६ डलरले घटेको सुनको मूल्य आज भने बढेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.७५ अर्थात २० डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६३७ डलर कायम भएको छ ।